बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बुटवल–पाल्पा सडकखण्ड २ रात बन्द हुने
नेपाल फ्ल्यास
भदौ १७, २०७८
रुपन्देही। सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवलपाल्पा सडक खण्ड दुई रात पूर्ण रुपमा बन्द हुने भएको छ । पहिरो हटाउन राती काम गर्नुपर्ने भएकोले दुई रात सडक बन्द गर्न लागिएको हो । अविरल वर्षाका कारण तानसेन नगरपालिका८ स्थित तल्लो डुम्रेमा गएको पहिरो...
गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं ।काठमाडौँको शंखरापुर नगरपालिका३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । प्रहरीले शंखरापुर नगरपालिका३ बोजेनीका ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहान पक्राउ गरेको हो । २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी...
मेरो किसान मार्ट टोखामा १० रुपैयाँमै पाइन्छ एक किलो गोलभेडा
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सस्तो पनि, स्वस्थ्य पनि भन्ने नाराको साथ टोखामा मेरो किसान मार्ट सञ्चालनमा आएको छ । धापासी-८ टोखामा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायकप्रकाश सपुतले मेराे किसान मार्टको उद्घाटन गरेका हुन् । मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत...
‘एसएमजी’ चोरी प्रकरण : सैनिक विशेष अदालतमा आज सुनुवाइ
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं ।हतियार एसएमजी चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङको मुद्दामा बिहीबार सुनुवाइहुँदैछ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा...
कोभिड भ्याक्सिन लिएर आउँदै गर्दा स्वास्थ्यकर्मीको लडेर मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
जाजरकोट । भेरी नगरपालिका८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ । कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका८ कयारकाल्न भीरबाट लडेर कार्कीको मृत्यु भएको हो । नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले कोभिड...
बाढीले अवरुद्ध गैँडाकोटस्थित राजमार्ग दुईतर्फी सञ्चालन
नेपाल फ्ल्यास
भदौ १७, २०७८
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा...
भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र...
पहिरोले घर पुरिएर पोखरामा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
गण्डकी । अविरल वर्षाका कारण पहिरोमा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोमा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि गए राति आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका२० भलाममा दुई जनाको...
अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड
नेपाल फ्ल्यास
भदौ १७, २०७८
डोटी । अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ ।नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र...
गढी गाउँपालिका-१ का वडाध्यक्षको निधन
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सुनसरीको गढी गाउँपालिका१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाअध्यक्ष श्रीप्रसाद यादवका अनुसारमुटुसम्बन्धी समस्याका कारण चौधरी अस्पताल भर्ना भएका थिए । चौधरी २०७४ सालको स्थानीयतहको...
धमाधम जोर्नी प्रत्यारोपण गरिँदै
नेपाल फ्ल्यास
भदौ १७, २०७८
राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो । हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहनुभएका डा थापाले विगत छ वर्षदेखि उक्त अस्पतालमा जोर्नी प्रत्यारोपण...
दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही-लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँकै ३२ वर्षीय शुशीला श्रेष्ठ, घोराही-१४ की ३१ वर्षीया राधा कुवँर र सोही ठाउँकै ४२...
कायममुकायम प्रधानसेनापति र राजदूत गोडेरलेबीच भेटवार्ता
नेपाल फ्ल्यास
भदौ १७, २०७८
कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूरुबीच भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस किसिमको भेटवार्ताले दुई...
सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षमा ४८ काे मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, ८ महिला र ३ बालकले ज्यान गुमाएका छन् । आव २०७६/७७ मा ४४ र आव २०७५/७६...
आज बागमती र गण्डकीका केही स्थानमा पानी पर्न सक्ने
नेपाल फ्ल्यास
भदौ १७, २०७८
आज माैसम प्रतिकूल रहने छ। नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, वाग्मतीका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित...
कर्तव्य ज्यान मुद्दाका फरार आरोपी पक्राउ
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका१ का ३६ वर्षीय अनिलकुमार चौधरी छन् । उनलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।...
कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि साउन ३१ गतेदेखि हुने गरी निर्धारण भएको परीक्षा कोरोना महामारीलाई देखाउँदै स्थगित भएको थियो । परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र...
कटुवा पेस्तोल र गोलीसहित पक्राउ
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सल्यानकाे बनगार कुपिण्डे नगरपालिका-१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोलीसहित जाजरकोट नलगाड नगरपालिका-४ बस्ने २८ वर्षीय गणेश रावललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको सिएच ०१ बिपि २१९४...
सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने बढे
नेपाल फ्ल्यास
भदौ १६, २०७८
कोरोना भाइरस सङ्क्रमितभन्दा आज सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार...
गैँडाको आक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७८
पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज...
«
1
...
34
...
68
69
70
71
72
73
74
75
76
...
404
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय