जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति
नेपाल फ्ल्यास
भदौ १३, २०७८
कर्णाली । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो...
प्रेस युनियनका पूर्वअध्यक्ष अर्याललाई पितृशोक
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौंका पूर्वअध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नकुल अर्याललाई पितृशोक परेको छ । उनका ७२ वर्षीय पिता दुर्गादत्त अर्यालको शनिबार राति काठमाडौंमा निधन भएको थियो । उनी लामोसयमदेखि मिर्गौला रोगबाट पीडित थिए ।...
पहिरोले हेलम्बु राजमार्ग पुनः अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १३, २०७८
सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका१३ मेलम्चीजिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक...
मौसम : रोकिएन अझै वर्षाको प्रभाव
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । देशका धेरै स्थानमा केही दिन अघिदेखि परेको निरन्तर भइरहेको वर्षा अझै रोकिएको छैन । दिनमा केही साम्य भएपनि राति र बिहान हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाको धेरै स्थानहरुमा शनिबार रातिबाट भइरहेको...
बाढीपहिरोमा परी हालसम्म २२ बालबालिकासहित ९१ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७८
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेका छन्...
भारतको आदापुरबाट ७ पीडित महिलाको उद्धार
नेपाल फ्ल्यास
भदौ १२, २०७८
बेचबिखनमा परेका ७ जना पीडित महिलाहरुलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो-११ आदापुर बजार भन्ने स्थानबाट उद्धार गरिएकाे छ।साथै उक्त कार्यमा संलग्न २ जनालाई वीरगंज महानगरपालिका-१६ इनर्वाबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत...
अफगानिस्तानबाट आज ८ नेपालीको उद्धार
नेपाल फ्ल्यास
भदौ १२, २०७८
अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश...
मेसुमाथि अभद्र व्यवहारपछि अस्पतालको सेवा ठप्प
नेपाल फ्ल्यास
भदौ १२, २०७८
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहमाथि अनेरास्ववियुका दाङका संयोजकले कालोमोसो दलेका छन् । अस्पतालको कार्यकक्षमै मेडिकल सुपरिटेन्डेन्ट डा सिंहलाई नेकपा एमाले निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियारसहितको समूहले कार्यकक्षमा अभद्र व्यवहार गर्दै कालोमोसो दलेको हो ।...
आज १ हजार ८५७ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १२, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २२२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ। नेपालमा आज १ हजार ८५७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट...
महाकाली लोकमार्ग पहिरोले अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १२, २०७८
दार्चुलाको शैल्यशिखर नगरपालिका-६ दुधलिङगाडमा आज बिहान पहिरो खस्दा सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ । बिहान साढे ६ बजेतिर सडकमाथिबाट खसेको पहिरोले महाकाली लोकमार्गको एक सय मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुस्कर...
प्रदेश २ ले किनेका वारुणयन्त्र प्रहरीले बुझ्न मानेन !
एजेन्सी
भदौ १२, २०७८
प्रदेश २ सरकारले खरिद गरेको वारुणयन्त्र प्रदेश प्रहरीले लिन अस्वीकार गरेपछि सरकारले स्थानीय तहलाई बुझाउने तयारी गरेको छ । सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई बुझाउने गरी गत आर्थिक वर्ष २०७७/०७८ मा झन्डै साढे ४...
पहिरोले अवरुद्ध भएको बुडर–जोरायल सडक सञ्चालन
नेपाल फ्ल्यास
भदौ १२, २०७८
डोटी । वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको बुडरजोरायल सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जोरायल गाउँपालिका२ बिछल खोलामा शुक्रबार बिहान पहिरो आउँदा उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिराले अवरुद्ध भएको सडक स्थानीयवासी,...
पहिरोले भीमफेदी–कुलेखानी सडक फेरि अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । हेटौंडाकाठमाडौं जोड्ने छोटो दूरीको भीमफेदीकुलेखानी सडकखण्ड पहिरोले फेरि अवरुद्ध भएको छ । शुक्रबार बिहान गएको पहिरो पन्छाएर साँझबाट सञ्चालनमा आएको सडकखण्ड शनिबार बिहान खसेको पहिरोले फेरि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
चितवनबाट ८९ जना फरार आरोपी पक्राउ
नेपाल फ्ल्यास
भदौ १२, २०७८
चितवन । जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन...
सेनिटाइजर पिएर एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । सेनिटाइजर पिएर एक व्यक्तिको मृत्यु भएको छ । कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको हो । यही भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका १२ का टीकाराम बराइलीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।...
भिरबाट लडेर युवा संघका जिल्ला सदस्यको मृत्यु
नेपाल फ्ल्यास
भदौ १२, २०७८
ललितपुर । भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी...
हराएका २४ मोटरसाइकल भेटियो
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई...
खोलाले बगाएर एक महिलाको मृत्य, बालिका बेपत्ता
नेपाल फ्ल्यास
भदौ १२, २०७८
ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको मृत्यु हुनाका साथै एक बालिकासमेत बेपत्ता भएकी छन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको मृत्यु गएको...
काबुलबाट ४२ जना नेपालीको अझै भएन उद्धार
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । अफगानिस्तानबाट ११ जना नेपाली शुक्रबार काठमाडौं आउँदै छन् । तर, काबुलमै फसेका ४२ जना नेपालीको भने अझैसम्म पनि उद्धार हुन सकेको छैन । उनीहरूलाई बिहीबार नै काबुलबाट उद्धार गरिएको थियो । उनीहरू आज भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आउन...
शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सकुशल उद्वार
नेपाल फ्ल्यास
भदौ ११, २०७८
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका-३ मा रहेकाेशिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले आज सकुशल उद्वार गरेको छ । सोही ठाउँको कुचौनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीया आरती सापकोटा भाद्र १० गते घाँस काट्न गएकोमा पानीको...
«
1
...
36
...
72
73
74
75
76
77
78
79
80
...
406
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय