जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
३९१ संक्रमित थप हुँदा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
आज देशभर ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७७ परीक्षण गर्दा ३९१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआरबाट ३८५ र एन्टिजेनबाट ६ जनामा संक्रमण...
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते
नेपाल फ्ल्यास
असोज ३१, २०७८
सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको...
३ बालिकामाथि सामूहिक बलात्कार गर्ने पक्राउ
नेपाल फ्ल्यास
असोज ३१, २०७८
जिल्ला प्रहरी कार्यालयसिन्धुलीले३ जना बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । दशैंको टीका लगाएर घर फर्किंदै गरेका तीन बालिकालाई बलात्कार गर्ने ९ जना मध्येकमलामाई नगरपालिका५ का २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२...
धनुषामा एक युवकलाई घाँटी रेटेर हत्या
नेपाल फ्ल्यास
असोज ३१, २०७८
नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिका८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान...
युवकसँग मिलेर श्रीमान्को हत्या
नेपाल फ्ल्यास
असोज ३१, २०७८
कैलालीको धनगढी उपमहानगरपालिका७ बेलीमा परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटिएपछि त्यही पुरुषसँग मिलेर आफ्नै श्रीमानकाे हत्या भएकाे खुलेकाे छ । गत शनिबार बिहान २५ वर्षीय रमेश चौधरीमृत भेटिएका थिए । रमेशकाे हत्या उनकै श्रीमती र एक गाउँले युवक मिलेर गरेको प्रहरीले जनाएकाे...
फेसबुक कमेन्टमा विवादपछि पेस्तोल ताक्ने युवक पक्राउ
नेपाल फ्ल्यास
असोज ३१, २०७८
सर्लाहीको बलरा नगरपालिका-३ लक्ष्मीपुरका २४ वर्षीय नवनित झालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेकाे छ । एक थान पेस्तोल र एक थान म्याग्जिनसहित शनिबार उनी पक्राउ परेका थिए । स्थानीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्टको विषयलाई लिएर विवाद भएको थियो। विवाद...
२६ महिनासम्म मजदुरले आश्वासन पाए, तलब पाएनन्
नेपाल फ्ल्यास
असोज ३१, २०७८
बैतडीको पाटनपञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरूसंँग भएको सहमति कार्यान्वयन नहुँदा २६ महिनासम्मको तलब पाएका छैनन् । २३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्याएर तलब दिने वियमा सहमति भए पनि सहमति कार्यान्वयन...
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८...
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
नेपाल फ्ल्यास
असोज ३१, २०७८
सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश...
देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका२ का पवन साहका छोरा १८...
गर्भपतनका औषधि जथाभावी बिक्री
नेपाल फ्ल्यास
असोज ३१, २०७८
गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ । युवायुवतीले यस्ता औषधि परिवार नियोजनका अस्थायी साधनका रूपमा प्रयोग गरिरहेका छन् । असुरक्षित गर्भपतनलेलाई परिवार नियोजनको साधानका रूपमा...
वर्षाैँदेखि अलपत्र खानेपानी योजनालाई प्राथमिकता
नेपाल फ्ल्यास
असोज ३१, २०७८
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले विगत धेरै वर्ष पहिलेदेखि अलपत्र योजनालाई प्राथमिकता दिएर निर्माण गर्ने भएको छ ।रकम अभावले दशकौदेखि अलपत्र आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य निर्धारण गरेको कार्यालयका इन्जिनियर विक्रम शाहले जानकारी दिए । त्यसको लागि बाँकी...
गोरखामा ४.३ रेक्टरको परकम्प
नेपाल फ्ल्यास
असोज ३१, २०७८
गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै...
सुदूरपश्चिम : दसैँमा नौजनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा...
मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
असोज ३१, २०७८
गएरातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो । मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी...
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई
नेपाल फ्ल्यास
असोज ३१, २०७८
सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्यो । उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् । कार्यालयमा खाद्य अनुसन्धान अधिकृत...
हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा...
थप १४७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज ३०, २०७८
पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ४ सय ४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
फलफूल किसानलाई पेन्सन !
नेपाल फ्ल्यास
असोज ३०, २०७८
खोटाङको रावाबेँसी गाउँपालिकाले फलफूल उत्पादन गर्ने किसानलाई पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफूल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानी लिनसक्ने अवस्थामा पुर्याउने गरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको...
नसर्ने रोगबाट बच्न जमरा फलदायी
नेपाल फ्ल्यास
असोज ३०, २०७८
बडा दसैंलाई हिन्दुहरूले महान चाडका रुपमा मनाउँछन् । दसैंको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टिका लगाइन्छ । पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
...
386
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय