बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
वर्षाको कारण हुम्लामा २० घर भत्किए, सय घर उच्च जोखिममा
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
हुम्ला । आइतबार रातिदेखिको अविरल वर्षाको कारण हुम्लामा २० घर भत्किएका छन् । एक सय घर उच्च जोखिममा परेका छन् । सर्केगाड गाउँपालिका१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएको र १० घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष गोकुल बुढाले जानकारी...
यी प्रदेशमा छ आज पनि वर्षाको सम्भावना
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा घाम लागेको छ भने केही स्थानमा मैसम थोरै बदली भएको छ । त्यस्तै उपत्यका...
वर्षाले २० घर भत्किए, १०० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी...
देशभर बढी पहिरोबाट हालसम्म ७७ जनाकाे ज्यान गयो
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
३ दिनयता लगातार परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ५० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयलेजनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२...
सुदूरपश्चिममा बाढी-पहिरोमा परी २५ जनाको मृत्यु, २२ जना बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बाढी-पहिरोमा परेर २२ जना बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार डोटीका ११, डडेल्धुराका दुई, बझाङका...
१३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक...
तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा लाग्नुहोस् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् । सङ्घीय मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सचिव, सुरक्षा अधिकारी सहभागी आजको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकलाई...
बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारले दुई लाख दिने
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
सरकारले बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको...
बाढीपहिरोबाट प्रदेश १ मा ३८ जनाको मृत्यु, १६ जना बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ । तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु, १६ जना बेपत्ता र १६ जना नै घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले...
लेक लागेर भरियाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा बुधबार जीवनको...
पूर्वी तराईका २० जिल्ला पूर्णरुपमा अन्धकार, बिजुली नियमित गर्न प्रशासन र सुरक्षाकर्मी परिचालन
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं । सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण २० जिल्लामा बिजुली अबरुद्ध भएको छ । बिजुली आपूर्ति हुन नसक्दा ती जिल्लाका नागरिकहरु उज्यालोका लागि टुकी बाल्न बाध्य भएका छन् । कोशी र मेची अञ्चलमा बिजुली सप्लाई पूर्ण रुपमा अबरुद्ध भएको नेपाल...
इलाममा बाढी पहिरोमा परेर १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
इलाम । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए । फाकथोक...
बेमौसमी वर्षाले ३० जनाको मृत्यु्, ३१ जना सम्पर्क विहीन
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । कार्तिक १ गतेदेखिलगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । प्रदेश१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको...
दमकको पशुहाटमा खोलाले ७ घर बगायो
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
झापा । अविरल वर्षापछिआएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । झापाको दमक७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ । मंगलबार राती अबेरदेखि परेको अविरल वर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको...
हुम्लामा घर भासिएर एकै परिवारका ६ जना पुरिए
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
सुर्खेत । हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् । खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका...
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान आजदेखि सुरु हुने भएकाले प्रदेश सरकारले आज बिदा दिएको हो । विसं २०७८ वैशाख १७...
बाढी पहिरोमा फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
धनगढी । अविरल वर्षासँगै सुदूरपश्चिममा आएको बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि प्रदेश सरकारले पहाडी जिल्लामा हेलिकोप्टर पठाउने तयारी गरेको छ । मंगलबार मौसम अनुकूल नहुँदा पहाडी क्षेत्रमा हेलिकोप्टर पठाउन सकिएको थिएन । आज मौसममा केही सुधार भएसँगै बैतडी...
वर्षाले विराटनगर विमानस्थल अवरुद्ध, उडान प्रभावित
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं । सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ । विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले...
बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए, मौसमले उद्धारमा हेलिकोप्टर जान पनि सकेन
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं । सोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको छ । जनधनको क्षतिको विवरण आउने क्रम जारी छ । मुख्यमन्त्री कार्यालयका अनुसार हालसम्म...
हात्तीको आक्रमणबाट कञ्चनपुरमा दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका१२ कालागौडीका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
385
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय