जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उर्लियो महाकाली नदी : तटीय क्षेत्रका बस्ती डुबानमा
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
महेन्द्रनगर । लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका९ खल्लादेखि भीमदत्त नगरपालिका१३ झोलुङ्गे पुल...
देशका अधिकांश भू–भागमा वर्षा जारी
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
काठमाडौं । बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भूभागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि...
नुवाकोट बस दुर्घटनामा घाइते एकको मृत्यु, ३४ जना घर फर्किए
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
नुवाकोट । नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका५ मनकामनामा दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको किस्पाङ१ का रमेश तामाङको मृत्यु भएको हो । ३८ वर्षीय...
आज कुन पहाडी भेगमा बढी हिमपातको सम्भावना ?
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
काठमाडौं । देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू(भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम...
बन्दीपुरमा खचाखच पर्यटक
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन पनि खुल्यो...
आज ६९.५१ अंकले घट्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
सोमबार सेयर बजार ओरालो लागेको छ। सेयर बजार आज ६९.५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ५८७.४५ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । २.६२ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ५ सय ८७.४५ विन्दुमा पुगेको हो।...
बोक्सीको आरोपमामलमूत्र खुवाउने ४ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवीका साथै उनका दुई छोराहरू सिकिन्दर र...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भई भूकम्प
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
आजसिन्धुपाल्चोक केन्द्रबिन्दु भई भूकम्प गएकाे छ । दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्पले धक्का दिएका हाे । भूकम्पम मापन केन्द्रका अनुसार ४.६ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।
नुवाकोटमा बस दुर्घटना हुँदा ३० घाइते
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नुवाकोटको किस्पाङ गाउँपालिका५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । बा४ख...
भीमदत्त राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
गएरातिदेखिको लगातारको वर्षाका कारण यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको...
श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गयो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान्र श्रीमतीबीच कुटाकुट हुँदा श्रीमान्को मृत्यृ भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । छथर गाउँपालिका-३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरयासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ वर्षीयगोबिन्द लिम्बुको मृत्यृ भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी...
प्रहरीद्वारा ९७ बोतल लागुऔषध बरामद
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ । को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुध बोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी...
कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत केही प्रदेशका उच्च एवं हिमाली जिल्लाहरुमा मौसम परिवर्तन भइ भारी वर्षा र हिमपातसहित चट्याङको सम्भावना...
अरिङ्गालको टोकाइबाट ९ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई...
पत्नीको गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गर्ने युवक पक्राऊ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक...
कर्णालीमा दसैँको अवधिमा २१ दुर्घटना, ३७ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
कर्णाली । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ...
दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका-४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ । कोटहीमाई गाउँपालिका- ५ दानव नदी र तिनाउ नदीको संगमस्थल...
१२ सिडियोको सरुवा
नेपाल फ्ल्यास
असोज ३१, २०७८
गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार गृहमन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरिएको हो । गृहमन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय तानिएको छ । जगन्नाथ...
मोहन वैद्य अस्पताल भर्ना
नेपाल फ्ल्यास
असोज ३१, २०७८
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि उनीआज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले...
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका-९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापासे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया दिलकुमारी लिम्बूकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनास्थलबाट फलामको धारिलो हतियार बरामत...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
386
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय