जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एकैदिन दुई गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
यहाँका दुई जना गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी सुत्केरी गराउन अस्पताल पुर्याइएको छ । वर्षाका कारण बाढी र पहिरोले सडक क्षतिग्रस्त बनेपछि अस्पताल जान नसकेका पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाका गर्भवती महिलालाई हेलिकोप्टरमार्फत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको...
काठको फड्केबाट लडेर एक बालक वेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
बाग्लुङकोढोरपाटन नगरपालिका७ बोबाङमा भुजी खोला वारपार गर्न निर्माण गरिएको अस्थायी काठको फड्के तर्ने बेलामा चिप्लिएर खोलामा लडेर पाँच बर्षीय बालक वेत्तपा भएका छन् । शनिवार साँझ भूझी खोलामा साथीहरुसँग खेल्न भनि गएका ढोरपाटन नगरपालिका७ धाराबोटका दिल बहादुर बिकका ५ बर्षीय...
वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि...
थप ५१३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ९३१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा...
१७ देशको सहभागितामा चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय...
अवरुद्ध दूरसञ्चार सेवा एक सातापछि संचालनमा
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
ताप्लेजुङमा अवरुद्ध भएकाे दूरसञ्चार सेवा एक सातापछि संचालनमा आएकाे छ । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्याण्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा शुक्रबारदेखि संचालनमा आएकाे हो । सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा...
बहुमुल्य बुद्धमूर्तिको नगर परिक्रमा
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
बुटवल ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमुल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा, लुम्बिनी र मायादेवी बजार परिक्रमा गराइएको छ । भैरहवा भन्सार कार्यालय बेलहिया हुँदै नेपाल ल्याइएको बुद्ध मूर्तिलाई स्थानीय संघसंस्थाको सहयोगमा नगर परिक्रमा गराइएको हो । बहुमूल्य धातु ह्वाइट जेड...
गुल्मीमा लघु विद्युतको ड्याममा महिलाको शव फेला
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
गुल्मी । गुल्मीमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । चक्रेश्वर मन्दिरमा पूजाआजा...
मुगु बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक लाख दिने
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित...
पाँच वर्षीया बालिकामाथि यौन शोषण, उपप्रध्यापक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
जनकपुरधाम । पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो । जनकपुरधाम ८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा...
सहज तरिकाले घरमै यसरी गर्न सकिन्छ माइन्डफुलनेस ध्यान
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । माइन्डफुलनेस ध्यान विशेष खालको मानसिक तालिम हो, जसले विचारका वेगलाई शान्त पार्न, नकारात्मक विचार हटाउन र मन तथा शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । माइन्डफुलनेस भन्नाले वर्तमान क्षणप्रति पूर्ण रूपले सजग रहनु हो । माइन्डफुलनेस अभ्यासमा विचार, भावना...
बेमौसमी वर्षाले खोटाङका सडक अवरुद्ध
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
खोटाङ । बेमौसममा परेको वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध बनेका छन् । ३१ असोजदेखि २ कात्तिकसम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरेरसुवाघाट, दिक्तेल हाटडाँडाखानीडाँडापञ्चमी, दिक्तेल अस्पतालचोकमात्तिम लगायतका कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।...
विराटनगर विमानस्थल तीन दिनपछि आजबाट सञ्चालनमा
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
विराटनगर । विराटनगर विमानस्थल तीन दिनपछि (आज) शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन ।प्राधिकरणले...
प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । यद्यपि, शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...
५ लाख बराबरको चरेशसहित महिला पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
लागूऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले...
बाढी पहिरोमा मृत्यु हुनेकाे संख्या १११ पुग्याे, ३७ जना अझै बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै बेपत्ता छन् । बाढीपहिरोमा परि प्रदेश १ मा ६५, वाग्मती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा...
आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बनेका छन् । २५ असोजमा बन्दीपुर गाउँपालिका५ बाहुनभञ्जयाङकी ९ वर्षीया बालिका स्वीकृति थापाको नरभक्षी चितुवाको आक्रमणमा परी मृत्यु भयो । साँझपख पसलबाट मासु लिएर घर फर्कंदै गरेकी उनलाई बाटैमा चितुवाले झम्टिएर...
नेकपा एमालेका सचिव भट्टराई अस्पताल भर्ना
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट...
पूर्वन्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीशको राजीनामा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै फोरमले मार्गप्रशस्त गर्न सुझाएको छ । राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिलसमेत गरेको छ ।...
अझै मेलम्ची खानेपानी बाँधस्थलको पुनः निर्माण सुरुआत हुन सकेन
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिरोको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची...
«
1
...
14
...
27
28
29
30
31
32
33
34
35
...
384
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय