बैशाख १७, २०८१, सोमबार
               

नेकपा एमालेका सचिव भट्टराई अस्पताल भर्ना

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् ।

अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि