मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बरामद १२०० किलो प्याज खाद्य कम्पनीले बेच्ने, मूल्य कति ?
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा...
रसुवामा कोरोना संक्रमित शून्य, आशंकितको मात्र परीक्षण
नेपाल फ्ल्यास
असोज ०७, २०७७
रसुवा जिल्लामा कोरोना सङ्क्रमितको संख्या शून्य छ ।पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् । हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापित...
विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणलाई एकहप्ते ‘अल्टिमेट’
नेपाल फ्ल्यास
असोज ०७, २०७७
जाजरकोट । सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो । पहिला एक दिन आउने एक दिन नआउने गरिरहेको बत्ती दुई...
आज पनि घट्याे सुनकाे मूल्य
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्यमा गिरावट आएको छ । हिजो (मंगलबार) को तुलानामा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो ।मंगलबार सुनको मूल्य १७ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन...
एकैपटक ५०७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि
रासस
असोज ०७, २०७७
एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।...
ललितपुरमा दुईजना कोरोना संक्रमितको निधन
नेपाल फ्ल्यास
असोज ०७, २०७७
ललितपुर । ललितपुरमाथप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी भदौ ६...
रामहरि श्रेष्ठ हत्यामा बटालालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावलोकन निवेदन
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं ।रामहरि श्रेष्ठको हत्यामा तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन शक्तिखोजका ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटालालाई सफाइ दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको छ । महान्यायाधिवक्ताको कार्यालयले गएको भदौ पहिलो हप्ता नै फैसला पुनरावलोकनका लागि निवेदन दिएको खुलेको हो ।...
लुकिछिपी नेपाल छिरेका १५ जना भारतीय पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७७
मोरङ । कोरोना महामारीको बेलामालुकिछिपी नेपाल प्रवेश गर्ने१५ जनाभारतीयहरू पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल बिओपी रानीले विराटनगर १७ इश्लामपुर स्थित सीमा नाकाबाट १५ जना भारतीय नागरिक लुकीछिपी नेपाल प्रवेश गरेपछि उनीहरूलाई पक्राउ गरेको छ । कोरोना भाइरसकोनियन्त्रणको लागि सीमा...
पोखरामा होस्टेल सञ्चालिका पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७७
पोखरा । होस्टलमा विद्यार्थी राखेर पठनपाठन गराएको आरोपमा एक होस्टेल सञ्चालिका पक्राउ परेकी छिन् । पोखरा-४ गैह्र्रापाटन स्थित अलब्राईट होस्टेल सञ्चालिका पोखरा-८ न्युरोड निवासी ३२ वर्षीया सनसरी श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम...
घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा
नेपाल फ्ल्यास
असोज ०७, २०७७
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । विसं २०६३ असोज ७ गते भएको...
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
नेपाल फ्ल्यास
असोज ०७, २०७७
मुग्लिन । नारायणगढमुग्लिन सडकखण्ड र मुग्लिननौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढमुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन...
चीनले भन्यो ‘नेपालको भूमि अतिक्रमण गरेका छैनौँ’
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । छिमेकी राष्ट्र चीनले नेपालको भूमि अतिक्रमण नगरेको बताएको छ । नेपालसँग जोडिएको कुनै पनि क्षेत्रमा सीमा विवाद नभएको चीनले दाबी गरेको हो । साथै, चीनले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न पनि नेपालले सक्ने बताएको...
विद्यालयमा पठनपाठनसम्बन्धी यस्तो छ कार्ययोजना
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको विद्यालयमा पठापाठनसम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनको लागि विद्यालयमा पठनपाठनसम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको हो । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको...
तीन जिल्ला जोड्ने सडक विस्तार सुरु
नेपाल फ्ल्यास
असोज ०७, २०७७
बैतडी । तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्नागनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य सुरु भएको छ । बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम सुरु भएको हो । बैतडीको गन्नादेखि बझाङको सिमाना...
भारी मात्रामा गाँजासहित तीनजना समातिए
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । भारी मात्रामा गाँजासहित तीन जना समातिएका छन् । मकवानपुरको मनहरि गाउँपालिकाबाट १०४ किलो गाँजासहित तीनजना पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरिको टोलीले मंगलबार मनहरि६ लोथर खोलाबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
लगातार वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असोज ०७, २०७७
पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वतबागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले...
सशस्त्र प्रहरीको गण स्थापनका लागि सहमति
नेपाल फ्ल्यास
असोज ०७, २०७७
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएका छन् । कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्यांकन, क्षति तथा...
आजको मौसमः देशभर भारी वर्षा, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार (आज) देशभर बिहानैदेखि ठूलो प्रभावबाट जनधनको क्षति हुने सम्भावना भएकाले आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न प्रदेश र जिल्लाहरुमा भारी वर्षा भइरहेको छ...
दुर्लभ वन्यजन्तुसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट करिब साढे १इन्च लामो जिउँदो अवस्थामा सुनगोहोरो जस्तो देखिने दुर्लभ वन्यजन्तुसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप गोकुलगंगा गाउँपालिका-६ बस्ने २१ वर्षीय विशाल तामाङ र सोही ठाउँ बस्ने...
तार चोरी गरेको अभियोगमा ४ जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०६, २०७७
मोरङ ।विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जनालाई सोही महानगरपालिका-४ स्थित जमानुगाछीबाट सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-६ बस्ने २१ वर्षीय विजय सहनी, २१ वर्षीय रविन सहनी, १९ वर्षीय सुमित...
«
1
...
190
...
380
381
382
383
384
385
386
387
388
...
560
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय