असोज ०६, २०८१, आइतबार
               

ललितपुरमा दुईजना कोरोना संक्रमितको निधन

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरमा थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उनी भदौ ६  गते अस्पताल भर्ना भएका थिए ।  

यस्तै पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा आज बिहान सवा २ बजे मृत्यु भएको हो । 
 


कस्तो लाग्यो ?

यो पनि