मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अभिलेखीकरणको लागि घरदैलोमा शिक्षक
नेपाल फ्ल्यास
असोज ०९, २०७७
महेन्द्रनगर । कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका...
काठ तस्करी गर्ने दुईजना जीपसहित पक्राउ
नेपाल फ्ल्यास
असोज ०९, २०७७
कञ्चनपुर । बेदकोट नगरपालिका७ वसन्तपुरबाट प्रहरीले बिहीबार म १ च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम बनाई लुकाइछिपाइ अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको...
पहिरोमा ज्यान गुमाएका एकै परिवार ९ जनाको सामूहिक दाहसंस्कार
नेपाल फ्ल्यास
असोज ०९, २०७७
वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका ९ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । ९ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो ।...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर बिहानैदेखि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि देशका केही भूभागमा सामान्य बदली भइ वर्षाको सम्भावना रहेको छ । त्यस्तै,...
क्रिकेटर भण्डारीको उपचारमा सरकारको सहयोग हुने
नेपाल फ्ल्यास
असोज ०८, २०७७
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे आज त्यहाँ पुगेर जानकारी लिएका हुन् । सो अवसरमा उनले भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारमा सरकारका...
एकैदिन १४ फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असोज ०८, २०७७
सप्तरी ।प्रहरीले विभिन्न मुद्धामा फरार रहेका १४ जनालाई आज पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी...
बलात्कार आरोपमा २ जना कैद
नेपाल फ्ल्यास
असोज ०८, २०७७
चितवन । एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत चितवनले आठ वर्ष कैद सजायको फैसला गरेको छ । आरोपित भरतपुर महानगरपालिका ११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो । धादिङ जिल्ला...
पहिराेले वडा कार्यालय पुरियो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
निरन्तरको वर्षाका कारणपहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको ५ नम्बर वडाकार्यालय पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिए। निरन्तर झरी परिरहेकोले तत्काल पुग्न...
वर्षात्का कारण नि:शुल्क खाना खान समेत समस्या (फोटोफिचर)
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । देशभर परिरहेकाे निरन्तर वर्षाका कारण समस्यामा परेका ज्यालादारी मजदूरहरूलाई खाना खान समेत समस्या भएकाे छ । रोजगारी गुमेकाहरूलाई वर्षालेसकसपूर्ण बनाएकाे छ । उनीहरूले अहिले काठमाडौंको खुलामञ्चमा नि:शुल्क खाना पाइरहेका छन् ।समस्यामा परेका व्यक्तिलाई हन्ड्रेड समूह र मानवी क्रिएटिभ...
‘दशैँमा घर जाँदा परिवारलाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ ?’
नेपाल फ्ल्यास
असोज ०८, २०७७
देशभर फैलिएको कोरोना भाइरसको ईपिसेन्टर काठमाडौं उपत्यका बनेको छ । करिव ५० लाख जनसंख्या बसोबास गर्ने काठमाडौंउपत्यकामा प्रतिआधा घण्टा एक जनामा संक्रमण हुने तथ्याङ्क छ । काठमाडौं उपत्यकालगायत बाक्ला बस्तीमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको छ । मानिसको धेरै भीडभाड...
कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघ्यो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगैदेशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ जना छन् । जसमध्ये संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना छन् । साथै ११ हजार ४४९ जनाको...
भरतपुर अस्पताल डुबानमा
नेपाल फ्ल्यास
असोज ०८, २०७७
भरतपुर अस्पताल डुबानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुबानमा परेको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरबेसन, स्टोर, स्पाईनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ...
कोरोनाबाट एकैदिन १७ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप १७जनाकाे मृत्यु भएकाे छ । यो मृतककाे संख्या अहिलेसम्मकै धेरै हाे । योसँगै मृत्यु हुनेकाे संख्या ४५३जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुने महिलामाकाठमाडौं, धादिङ, भक्तपुर, मोरङ...
गोठमा पुरिएका पुरुषको शव फेला
नेपाल फ्ल्यास
असोज ०८, २०७७
बागलुङ । अविरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ वर्षीय टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो । आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी,...
लगातारको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा
नेपाल फ्ल्यास
असोज ०८, २०७७
तीन दिनदेखि परेको वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ । देशका काठमाडौं उपत्यकाका केही स्थानमा बाढी आउनुका साथै अधिकांश सडक जलमग्न भएका छन् । विभिन्न ठाउँमा बाढी, पहिरो तथा डुबानको समस्या निम्त्याएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै...
रेणुको आग्रह- 'खतराबाट जोगिन उच्च सावधानी अपनाऔँ'
नेपाल फ्ल्यास
असोज ०८, २०७७
चितवन । नारायणी नदीको सतहले खतराको विन्दु पार गरेपछि भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सतर्कता अपानउन आग्रह गरेकी छिन् । आज एक विज्ञप्ति जारी गर्दै प्रमुख दाहालले भनेकी छिन्, यस समयमा विपद् जोखिम कम गर्न एवं संभावित जोखिमबाट सुरक्षित हुन...
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघ्यो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ । पछिल्लो २४...
आज कोरोनाबाट थप ५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं ।चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमणबाटएक युवकको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो...
१२ लाख रुपैयाँभन्दा बढी नक्कली नोटसहित पक्राउ
नेपाल फ्ल्यास
असोज ०८, २०७७
बारा ।सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोटसहित २ जनालाई बुधबारप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारागढी गाउँपालिका-५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेका छन् । उक्त...
वाणगङ्गा खोलाले बगाएको जिप फेला, २ बेपत्ताको खोजी जारी
नेपाल फ्ल्यास
असोज ०८, २०७७
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जिप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएको छैन् । कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको जिपबगाउँदा ३५ वर्षीय चालक माधव पाण्डेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय...
«
1
...
189
...
377
378
379
380
381
382
383
384
385
...
559
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय