मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खुकुरी प्रहार गरी श्रीमान्लाई घाइते बनाउने श्रीमती पक्राउ
नेपाल फ्ल्यास
असोज ११, २०७७
रुकुम । श्रीमानलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेकाे छ । बाफिकोट गाउँपालिका-९ तासिबाङ बस्ने ३४ वर्षीया अमृता दाहाललाई श्रीमानमाथि खुकुरी प्रहार गरेकाे अभियोगमा प्रहरीले समातेकाे हाे । घरायसी बिवादको कारण अमृताले धारिलो हतियार...
बन्द रहेको पयर्टन व्यवसाय चलायमान बनाउन छुटको घोषणा
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं।कोरोना सङ्क्रमणसँगै बन्द रहेको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशत छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल संघनेपाल सौराहाका अध्यक्ष...
खोलाले बगाउँदा एक दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
मकवानपुर ।मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरस्थितसामरी खाेलाले बगाउँदा आइतबार मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियारको मृत्यु भएको हो । मकवानपुर प्रहरीका अनुसारमकवानपुरगढी गाउँपालिकाकाे झल्ला भन्ने ठाउँमा सामरी...
तीन एसिड आक्रमणपीडितलाई कुमारी बैंकले दियो रोजगार
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । एसिड आक्रमण पीडित चार जनाले रोजगार पाएका छन् । एसिड आक्रमणका तीन युवतीले कुमारी बैंकमा र एक पुरुषले महान्यायाधिवक्ताको कार्यालयमा रोजगार पाएका हुन् । कुमारी बैंकले एसिडपीडित दुईजना युवतीलाई उपत्यका र एकजनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको छ...
कलेजो प्रत्यारोपण सेवा सुचारु गर्न प्रधानमन्त्री ओलीलाई सर्जन डा. सिहंको आग्रह
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।सर्जन रमेश सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगकलेजो प्रत्यारोपणको सेवासुचारु गर्नआग्रह गरेका छन् । आइतबार भएको भेटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कलेजो प्रत्यारोपणको खर्च सर्भसुलभ बनाउन सुझाव दिँदै यस्तो आग्रह गरेका हुन् । कलेजो प्रत्यारोपण कोरोनाका कारणकेही दिनदेखि...
अर्घाखाँचीमा जमिन भासिँदा ६ घर भत्किए
नेपाल फ्ल्यास
असोज ११, २०७७
अर्घाखाँची ।पहिरोका कारण जमिन भासिँदा ६ घर भत्किएका छन् । शितगंगा नगरपालिका अर्घाखाँचीको डुंगेशेरामा पहिरोमा गएको पहिरोका कारणडाँडो भासिँदा कम्तीमा ६ घर भत्किनुका साथै२० भन्दा बढी घर उच्च जोखिममा परेका हुन् । केही दिनदेखिको अविरल वर्षाका कारणपहिरो जाँदा नगरपालिका-११ को...
कोरोनाबाट झापामा थप १ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
झापाको कनकाई नगरपालिका९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । आज कनकाई आर्यघाटमा परिवारको...
एसिड आक्रमण विरुद्ध अध्यादेशको स्वागत
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ । एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । रिट निवेदनमाथि फैसला गर्दै...
जडान गरेको वर्ष दिन नपुग्दै बल्न छाड्यो नगरको सडक सौर्यबत्ती
नेपाल फ्ल्यास
असोज ११, २०७७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सौर्यबत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ । उज्यालो नगर बनाउने नगरपालिकाको अभियान अन्तर्गत १५० ठाउँमा जडान गरिएको सडक सौर्य बत्तीमध्ये अधिकांश ठाउँमा वर्ष दिन नपुग्दै बल्न छाडेको पाइएको हो...
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ
नेपाल फ्ल्यास
असोज ११, २०७७
कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै...
कोरोना कहरकै बीच पठनपाठन
नेपाल फ्ल्यास
असोज ११, २०७७
बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी...
मर्मतपछि पनि बेनी–जोमसोम सडकमा सवारी सञ्चालन भएन
नेपाल फ्ल्यास
असोज ११, २०७७
गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गत बेनीजोमसोम कोरला सडकको रुप्से खण्डमा सडक मर्मत गरे पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सिधा सवारी साधन सञ्चालन हुन सकेको छैन । गत भदौ ३१ गते राति रुप्से झरनामा आएको बाढीले बगाएको सडक मर्मत भएर शनिबार साँझदेखि सञ्चालनमा...
मान्छेलाई आक्रमण गर्ने नरभक्षी बाघ नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज ११, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले अइतबार (आज) बिहानैदेखि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार विभिन्न प्रदेश र जिल्लाहरुमा सामान्य बदली रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र...
सेनाले खोल्यो कालापानी जाने गोरेटो बाटोको ट्रयाक
नेपाल फ्ल्यास
असोज ११, २०७७
नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्रयाक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्रयाक खुलाएको हो । भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास...
सम्झना विकको हत्यारालाई कारबाही गर्न माग
नेपाल फ्ल्यास
असोज १०, २०७७
नेपाली काँग्रेसको भ्रातृ संगठननेपाल विद्यार्थी सङ्घले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही...
कैलालीमा ५३१ सक्रिय संक्रमित
नेपाल फ्ल्यास
असोज १०, २०७७
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड-१९ का सक्रिय संक्रमित बिरामी बढ्दै गएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दश दिनअघि प्रदेशमा ६९८ जना सक्रिय संक्रमित रहेकोमा आज यो सङ्ख्या कूल एक हजार ८५ पुगेको छ । सबैभन्दा बढी प्रभावित प्रदेशको...
बागलुङमा ७ हजार ८ सयले गरे कोरोना बीमा
नेपाल फ्ल्यास
असोज १०, २०७७
बागलुङ । बागलुङमा साढे सात हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् । कोरोना भाइरस संक्रमण बढेसँगै बागलुङमा हालसम्म सात हजार ८८६ जनाले बीमा गरेका हुन् । तीमध्ये तीन जनाले मात्रै बीमा रकम दाबी गरेका छन् । बीमा रकम दाबी गरेकामध्ये...
हाइड्रो पावरका मजदूरकाे उपचारकाे क्रममा मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
दूधकोसीहाइड्रो पावरमा कार्यरतमजदूरकाे उपचारकाे क्रममामृत्यु भएको छ । शुक्रबार सुरुभित्र काम गर्ने क्रममा ढुंगाले टाउँकोमा लाग्दा गम्भीर घाइते भएका ३६ वर्षीया रबी थामीको शनिबनर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएकाे छ । ग्राण्डी अस्पताल काठमाडौंमा उपचारकाे क्रममामृत्यु भएको प्रहरीले...
कोरोना संक्रमित सैनिकको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
नेपाली सेनाका अर्का एक जवानको कोभिड१९ संक्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौंउपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निज जवानलाई यही असोज ६ गते...
«
1
...
187
...
373
374
375
376
377
378
379
380
381
...
557
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय