असोज ०६, २०८१, आइतबार
               

कलेजो प्रत्यारोपण सेवा सुचारु गर्न प्रधानमन्त्री ओलीलाई सर्जन डा. सिहंको आग्रह

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्जन रमेश सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कलेजो प्रत्यारोपणको सेवा सुचारु गर्न आग्रह गरेका छन् । 

 आइतबार भएको भेटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कलेजो प्रत्यारोपणको खर्च सर्भसुलभ बनाउन सुझाव दिँदै यस्तो आग्रह गरेका हुन् । कलेजो प्रत्यारोपण कोरोनाका कारण केही दिनदेखि रोकिँदै आएको छ । 

सरकारले मिर्गौला, क्यान्सर लगायत अन्य आठ रोगको सहुलियत उपचार दिए पनि कलेजो प्रत्यारोपणलाई सहुलियत     दिएको छैन ।

यो पनि