असोज ०६, २०८१, आइतबार
               

खुकुरी प्रहार गरी श्रीमान‍्लाई घाइते बनाउने श्रीमती पक्राउ

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

रुकुम । श्रीमानलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेकाे छ । 

बाफिकोट गाउँपालिका-९ तासिबाङ बस्ने ३४ वर्षीया अमृता दाहाललाई श्रीमानमाथि खुकुरी प्रहार गरेकाे अभियोगमा प्रहरीले समातेकाे हाे । 

घरायसी बिवादको कारण अमृताले धारिलो हतियार खुकुरी प्रहार गरेकाे अभियोगमा खुकुरीसहित पक्राउ गरेको हो । घाइतेलाई उपचरको लागि जिल्ला अस्पताल पठाइएकोमा मेडिकल कलेज कोहलपुर रिफर भएका छन् ।     
 


कस्तो लाग्यो ?

यो पनि