मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पूर्वराजदूत राजभण्डारीको निधन
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । पूर्वराजदूत पुस्करमान सिंह राजभण्डारीको ८० वर्षको उमेरमा मृत्यु भएको छ । हात्तीगौडास्थित आफ्नै निवासमा उनकाे निधन भएको उनको परिवारले जनाएको छ ।राजभण्डारीपाकिस्तान, रुस, चीन र थाइल्यान्डस्थित नेपाली नियोगमा विभिन्न पदमा रहेर काम गरेका छन् । उनले सन् २००३...
गाउँपालिका अध्यक्ष नै फोन गर्न डाँडातिर धाउँछन्
नेपाल फ्ल्यास
असोज १०, २०७७
ओखलढुंगा । चिशंखुगढी गाउँपालिका केन्द्र सञ्चारविहीन हुँदा सेवाग्राहीका दैनिक काममाकठिनाइ भएको छ । जनताका धेरैजसाै गुनासा र समस्या फोनमै समाधान हुने भए पनि गाउँपालिका केन्द्रमा फोन नेटवर्क नहुँदागाउँपालिकाधाउनुपर्छ भने कुनै काम परे गाउँपालिकाका अध्यक्ष आफैं डाँडातिर धाउछन्-कार्यालयमा टेलिफोनले कामै गर्दैन...
प्रधानमन्त्रीकी निजी चिकित्सक सिंहलाई कोरोना
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहमा कोरोना संक्रमण देखिएकाे छ । केही दिनदेखिस्वास्थ्यमा समस्या देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमापिसिआर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजेटिभ आएको हो । पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा...
राप्ती र तिनाउले बगाएर २ महिलाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । बुटबलस्थित तिनाउ नदीमा आएको बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राई रहेकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । शुक्रबार राति घरबाट हिँडेकी राईको बुटवल १५, चंकीपुरस्थित शव फेला परेको इलाका...
कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
बर्दिया । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना संक्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी होमआइसोलेशनमै बस्दै आएका थिए । आज श्वासप्रश्वासमा...
सामूहिक बलात्कारको घटना मिलाउन १२ लाख दिन खाेज्ने पक्राउ
नेपाल फ्ल्यास
असोज १०, २०७७
जनकपुर । सामूहिक बलात्कारको घटना मिलाउन पीडित पक्षलाई आर्थिक प्रलोभन देखाउने एकजना पक्राउ परेका छन् । बलात्कारको घटना मिलाउन पीडित परिवारलाई १२ लाख रुपैयाँ लिन भनेको र नमिले ज्यान मार्ने धम्की दिने धनुषाधाम नगरपालिका२ धर्मपुरका सत्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको...
शनिबार थप ८ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप ८जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ६७जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा काठमाडौं २, सप्तरी१, मकवानपुर२, ललितपुर १, भक्तपुर १, रुपन्देही १ र...
कंगोमा नेपाली सैनिकमाथि निर्घात कुटपिट, जङ्गी अड्डाले थाल्यो अनुसन्धान
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । शान्ति स्थापनाका लागि कंगोमा खटिएका एकजना सैनिकलाई सैनिक अधिकृतले निर्घात कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन थालेको छ । तीनजना क्याप्टेनले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल...
११ वर्षीया बालिकाको हत्या
नेपाल फ्ल्यास
असोज १०, २०७७
धरान । बराहक्षेत्र नगरपालिका१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छन् । सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका...
बागमती सफाइसँगै गुर्जो रोपण अभियान
नेपाल फ्ल्यास
असोज १०, २०७७
बागमती सफाइ महाअभियानले ३८५ हप्ता पार गरेको छ । वि.सं २०७० जेठ ५ गते सुरु भएको सफाइ महाअभियान कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरेर जारी राखिएको हो । नदी किनारको नजिकै निवास भएका सफाइ अभियानकर्मीले...
३० वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज १०, २०७७
चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका९ का ३० वर्षीय पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो । मिर्गौलाको दीर्घरोग र श्वासप्रश्वासको समस्या...
कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु, कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । कोरोना भाइरस(कोभिड-१९) संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...
हाम्रो सोच र लायन्स क्लब अफ काठमाडाैं मोडेलद्वारा संयुक्त रक्तदान
नेपाल फ्ल्यास
असोज १०, २०७७
देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न काठमाडौँमा रक्तदान गरिएको छ । लकडाउन र निषेधाज्ञाकाकारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि काठमाडौंको हाम्रो सोच र लायन्स क्लब अफ काठमाडाैं मोडेलद्वारा संयुक्त रुपमा रक्तदान कार्यक्रमकोआयोजना...
दार्चुला पुगेर गृहमन्त्रीले भने- 'सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन'
नेपाल फ्ल्यास
असोज १०, २०७७
दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।...
किन बढ्दैछ असुरक्षित गर्भपतन ?
नेपाल फ्ल्यास
असोज १०, २०७७
चितवन । सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत...
घाँस काट्न गएका पुरुषको बाघको आक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको हो । स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बाघले...
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पतिमा पुनः दोस्रोपटक कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज १०, २०७७
ललितपुर ।महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनःदोस्रो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठले जानकारी गराएका हुन् । यस्तै बिहीबार नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र...
बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ
रासस
असोज १०, २०७७
उदयपुर । त्रियुगा नगरपालिका५ की एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित...
डा. केसीका समर्थकमाथि प्रहरीको धरपकड
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं।चिकित्सा शिक्षामा सुधारको माग गरी सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । १९औँ पटकको सत्याग्रहमा बसेका डा. केसीको अनसनमा बसेको शनिबार १३औँ दिन हो । युवाहरुले उनको सत्याग्रहको समर्थनमा माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप...
जेलबाट छुटेलगत्तै आफूविरुद्ध साक्षी बसेको भन्दै छिमेकीमाथि आक्रमण : श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
नेपाल फ्ल्यास
असोज १०, २०७७
रौतहट ।रौतहटमा छिमेकीले धारिलो हतियारले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् । देवाही गोनाही नगरपालिका५ टिकुलिया टोलका महेश तिवारी र उनकी श्रीमती जगरानी देवी तिवारीमाथि तीनजनाको समूहमा आएका छिमेकीले धारिलो हतियारले आक्रमण...
«
1
...
187
...
374
375
376
377
378
379
380
381
382
...
557
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय