असोज ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीकी निजी चिकित्सक सिंहलाई कोरोना

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहमा कोरोना संक्रमण देखिएकाे छ । 

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा पिसिआर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजेटिभ आएको हो । पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा छिन् । 

यसबीचमा आफूले प्रधानमन्त्री ओलीसँग भेटघाट नगरेको उनले जानकारी बताएकी छन् । 


कस्तो लाग्यो ?

यो पनि