असोज ०६, २०८१, आइतबार
               

पूर्वराजदूत राजभण्डारीको निधन

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराजदूत पुस्करमान सिंह राजभण्डारीको ८० वर्षको उमेरमा मृत्यु भएको छ ।

हात्तीगौडास्थित आफ्नै निवासमा उनकाे निधन भएको उनको परिवारले जनाएको छ । राजभण्डारी पाकिस्तान, रुस, चीन र थाइल्यान्डस्थित नेपाली नियोगमा विभिन्न पदमा रहेर काम गरेका छन् ।

उनले सन् २००३ देखि सन् २००६ सम्म पाकिस्तानको राजदूतको जिम्मेवारी सम्हालेका थिए ।


कस्तो लाग्यो ?

यो पनि