मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका विषयक भर्चुअल छलफलमा...
बुद्धभूमि नगरपालिका–१० का वडाअध्यक्षको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको मृत्यु भएको छ । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको परिवारले जनाएका छन् । वडाध्यक्षको मृत्युप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले...
वडाध्यक्ष त्रिलोकीप्रसादको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
तौलिहवा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको मृत्यु भएको छ । उनको उपचारको क्रममा आज (शनिबार) बिहान मृत्यु भएको परिवारले जानकारी दिएको छ । उनी दीर्घरोगबाट ग्रसित थिए । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए...
बुटवल-तानसेन सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
असोज १०, २०७७
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल-तानसेन सडकखण्ड अवरुद्ध भएको छ । रातभरको अविरल वर्षाका कारण सो सडकखण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सो सडकखण्डमा पर्ने तिनाउ गाउँपालिकाका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक...
पाटन नगरपालिकामा कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार ! हरेक शीर्षकमा अनियमितता, खर्च विवरण माग्दा पनि दिइएन
नेपाल फ्ल्यास
असोज १०, २०७७
बैतडी ।कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो रकम असुल उपर गर्नुपर्ने देखिएको हो । पाटन नगरपालिकामा कोरोना...
माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
बनियानी । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड५ मा बा ४ ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट गम्भीर घाइते...
बाग्लुङमा भीरबाट लडेर युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । बाग्लुङमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका७ रेशमा भीरबाट लडेर युवकको मृत्यु भएको हो । खरबारीमा घाँस काट्ने क्रममा रेश म्याउदीका २० वर्षीय प्रेमबहादुर थापाको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक...
पाल्पा पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो
नेपाल फ्ल्यास
असोज १०, २०७७
पाल्पा । रम्भा गाउँपालिका२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी...
१२ वर्षीया बालिकाको हत्यारालाई कारवाहीको माग
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । अखिल नेपाल महिला संघ (अनेसंघ) ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गरेको छ ।अनेमसंघका संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर...
टोल–टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय
नेपाल फ्ल्यास
असोज १०, २०७७
तनहुँ । जिल्लाका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोलटोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोलटोलमा पुगेर...
ट्रकको ठक्करबाट चितवनमा एकको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका१४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार...
आजको मौसमः बिहानैदेखि सतर्क रहन मौसमविद्को आग्रह
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार (आज) बिहानैदेखि मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि देशका केही भूभागमा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी...
सेनाबाट बाढीपहिरोमा ज्यान गुमाउने २३४ जनाकाे शव व्यवस्थापन
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । नेपाली सेनाले यस वर्षको मनसुन सुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक...
गुल्मी अस्पतालका आकस्मिक सेवाबाहेक अन्य बन्द
नेपाल फ्ल्यास
असोज ०९, २०७७
गुल्मी अस्पताल तम्घासको आकस्मिक सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यलाई कोरोना पुष्टि भएपछि अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको हो ।...
डलर देखाएर रकम लुट्ने ५ जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०९, २०७७
सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगि गर्दै हिँडेको अभियोगमा प्रहरीले डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित पाँच जनालाई पक्राउ गरेको छ । यहाँका व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफूसँग प्रशस्त अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै...
बिरामी ल्याएको गाडी दुर्घटना हुँदा एककाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका४ का ५० वर्षीया विष्णुमाया तामाङ छन्...
क्याम्पस प्रमुखसहित ३ फरार सूचीमा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनाविरुद्ध साताअघि ठगी मुद्धा दायर गरिएको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरू ठगिएको जनाउँदै बिगो दाबीसहित...
अर्घाखाँचीको शीतगंगामा गएको पहिरोले १७ घर बगायो
नेपाल फ्ल्यास
असोज ०९, २०७७
अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका१२ मा पहिरोले १७ घर बगाएको छ । तीन दिन परेको अविरल वर्षाका कारणस्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा सो घटना भएको हो । पहिरोमा परी मानवीय क्षतिभएनभएकोबारे यकिन हुन सकेको छैन ।...
विराटनगरमा करिब दुई हजार पाँच सय घर डुबानमा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
विराटनगर ।विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ ।आकाशेपानीको निकास नहुँदा मंगलबारयता परेको अविरल वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेका हुन् । भारतले निर्माण गरिदिएको एकीकृत भन्सार जाँच परियोजना (आइसिपी), आईसीपी जोड्ने सडक र...
चाँडबाड नजिकिएसँगै आक्रामक बजार अनुगमन सुरु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
कोरोना संकटले बजार शिथिल भइरहेका बेला सरकारले भने आक्रामक दशैँलक्षितअनुगमन सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाँडपर्वलक्षित १० टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो । सरकारी अनुगमन टोलीले व्यापारीबाट कुनै गलत काम गरेको...
«
1
...
188
...
375
376
377
378
379
380
381
382
383
...
558
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय