मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी
नेपाल फ्ल्यास
असोज १३, २०७७
जलेश्वर । महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । भारतसँग करीब १४ किलोमिटर खुल्ला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी हुने गरेको छ । सीमामा खटिएका सशस्त्र प्रहरी...
भजनीमा एक वडा एक प्राविधिक
नेपाल फ्ल्यास
असोज १३, २०७७
भजनी । कैलालीको भजनी नगरपालिकाले एक वडा एक प्राविधिक हुने गरी काममा खटाएको छ । वडास्तरबाट हुने विकास आयोजनालाई समयमै लागत अनुमान दिन र काम सुरु गर्न समस्या भइरहेकाले नगरपालिकाका नौ वटै वडामा एकएक प्राविधिक खटाइएको हो । कुनै पनि...
सेनामा रोकिएको भर्ना पुनः सुरु, यस्तो छ सूची
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको नेपाली सेनाको भर्ना छनौट निर्देशनालय विभागले पुनः सूचारु गरेको छ । गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सूचारु गरिएको...
त्रिशूलीमा दुई जना बेपत्ता
नेपाल फ्ल्यास
असोज १३, २०७७
धादिङ । त्रिशूली नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ३ मुरियाघाट बस्ने १७ वर्षीय अर्जुन मिजार र वडा नम्बर १ पिठान बगर बस्ने १६ वर्षीय भोपेन्द्र श्रेष्ठ त्रिशुली नदीमा वेपत्ता भएको...
बाँदरको लागि वनमै फलफूल रोपण
नेपाल फ्ल्यास
असोज १३, २०७७
महोत्तरी । बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण सुरु गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन...
अवरुद्ध बेनी–बागलुङ सडक सञ्चालन
नेपाल फ्ल्यास
असोज १३, २०७७
गलेश्वर । तीन महिनादेखि अवरुद्ध बेनीबागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी...
नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए । कोरोना नियन्त्रणको...
विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली
नेपाल फ्ल्यास
असोज १३, २०७७
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन सुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम...
आजको मौसमः सामान्य बदली भइ हल्का वर्षा
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहानैदेखि देशभरको मौसमबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार केही जिल्ला र प्रदेशमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, गण्डकी प्रदेश...
बुबाको ऋणका कारण छोराले गरे हत्या
नेपाल फ्ल्यास
असोज १२, २०७७
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिला हत्या अभियोगमा ४ जना पक्राउ गरी अनुसन्धानथालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार गढीमाई नगरपालिका३ का ४० वर्षीय जमसैद मियाँ, ३५ वर्षीय दाउद मियाँ, ३२ वर्षीय...
आफ्नै छोरी बलात्कार गरेकाे अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७७
धादिङ । आफ्नै छोरीलाई पटक पटकबलात्कार गरेकाे अभियोगमा बाबुलाई प्रहरीले पक्राउ गरेकाे छ । १४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी...
कारागारभित्रै १८० बेडकाे आइसोलेसन
नेपाल फ्ल्यास
असोज १२, २०७७
झापा । कैदीबन्दीमा कोभिड१९ को संक्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले १८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिए। महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उनले...
ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न आदेश
नेपाल फ्ल्यास
असोज १२, २०७७
सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरिद कार्यालयले कालोसूचीमा राख्न गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।...
एकैदिन १६ फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७७
कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत् २२ जना फरार अभियुक्तलाई फक्राउ गरेको छ ।प्रहरीले आइतबार १६ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए। पक्राउ परेकाहरूमध्ये जिप्रकामा...
कोरोना संक्रमित वृद्धाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
धनगढी उपमहानगरपालिका१ की ६३ वर्षीया कोरोना संक्रमित एक महिलाको सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आज मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेकी उनमा असोज १० गते कोरोना...
इलाम बन्यो कोरोना शून्य जिल्ला
नेपाल फ्ल्यास
असोज १२, २०७७
कोरोना संक्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय संक्रमितहरूघर फर्किएपछि इलाम कोरोना संक्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो संक्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजेटिभको सङ्ख्या शून्य भएको हो ।...
यातायातमन्त्रीलाई विद्यार्थी संगठनहरुको सात दिने अल्टिमेटम : भाडा वृद्धि खारेज नगरे आन्दोलन
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं ।विभिन्न १३ विद्यार्थी संगठनले पछिल्लोपटकको भाडावृद्धि फिर्ता गर्न माग गरेको छ । बुधबार साँझ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई उक्त मागपत्र बुझाएको नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले जानकारी दिए । विद्यार्थी सहुलियत कडाइका साथ लागू गर्नसमेत विद्यार्थी संगठनहरुको माग...
आज थप ४ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप ४जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४८१जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा सुनसरी र भक्तपुरका गरी २ महिला तथाबाँके र गुल्मीका १/१ पुरुषकाे...
माछापोखरीमा डुबेर बालिकाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
बर्दियाको बढैयाताल गाउँपालिका५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ । बढैयाताल गाउँपालिका५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो । घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु...
काठमाडौंका सिडिओ र प्रहरी प्रमुखले दबाउन खोजेको भन्दै डा. केसीका समर्थकले दिए मानव अधिकार आयोगमा उजुरी
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं। प्रदर्शनका क्रममा बल प्रयोग गरेको र पक्राउ परेकालाई बिनाकारण बन्दी बनाइरहेको भन्दै डा. गोविन्द केसीका समर्थकले काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जनकराज दाहाल र जिल्लाका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी गरेका छन् । प्रितम...
«
1
...
185
...
370
371
372
373
374
375
376
377
378
...
555
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय