जेठ ०७, २०८१, सोमबार
               

आफ्नै छोरी बलात्कार गरेकाे अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

धादिङ । आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेकाे अभियोगमा बाबुलाई प्रहरीले पक्राउ गरेकाे छ । १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हाे । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितकी आमाले थाहा पाउदा समेत न्याय नपाएपछि घर छाडेर भागेपछि बलात्कार घटना खुलेकाे हाे । आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी बालिकाकाे उद्धार गरी जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि