जेठ ०६, २०८१, आइतबार
               

सेनामा रोकिएको भर्ना पुनः सुरु, यस्तो छ सूची

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको नेपाली सेनाको भर्ना छनौट निर्देशनालय विभागले पुनः सूचारु गरेको छ ।

गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सूचारु गरिएको निर्देशनालयले जनाएको छ । 

भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । साथै, लोकसेवा आयोगको वेबसाइटमासमेत हेर्न सकिने जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि