असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मन्दिरमा बली दिन भारत लैजाँदै गरेका दुई युवतीको उद्धार
नेपाल फ्ल्यास
असोज १५, २०७७
इनरुवा । सुनसरीको कोशी गाउँपालिका८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई युवतीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी...
आजको मौसमः केही जिल्लाहरुमा हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि केही जिल्लाहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती...
पेप्सीकोलामा ग्यास सिलिन्डर बिस्फोट, पाँच जना घाइते
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौंको पेप्सीकोलाको एउटा घरमा ग्यास सिलिन्डर बिस्फोट हुँदा पाँच जना घाइते भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका ९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा भाडामा बस्नेको कोठामा ग्यास सिलिन्डर पड्किएको हो । घटनामा ५ जना घाइते भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका...
कहिले बाहिरिन्छ मनसुन ?
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम सुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । पश्चिमी भूभागबाट बाहिरिन सुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ, उनले भने ।...
३ लाख २५ हजार किलो अवैध हरियो केराउ बरामद
नेपाल फ्ल्यास
असोज १४, २०७७
नेपालभारत सीमानजिकैको एक गोदामबाट ३ लाख २५ हजार किलो अवैध हरियो केराउ बरामद भएको छ ।वीरगंज महानगरपालिका१६ स्थित नेपालभारत सीमानजिकै रहेकोश्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिगोदामबाट प्रहरीलेउक्त केराउ बरामद गरिएको हो । बाराको परवानीपुर३ लिपनीस्थित उक्त गोदामकोआधिकारिक कार्यालय रहेकोललितपुर निवासी...
जंगलमा हराएकाको बाघको आक्रमणबाट मृत्यु, खोज्न गएका दुईजना घाइते
नेपाल फ्ल्यास
असोज १४, २०७७
वीरगंज । बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका६ का २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको हो । बाघको आक्रमणमा परीसोही ठाउँका २८ वर्षीय अशोक थापा र ३५ वर्षका प्रवीण थापा...
प्रदेश ५ मा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १४, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका ११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । असोज...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो (मङ्गलबार) प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (बुधबारका) लागि छापावाला सुनको मूल्य...
साढे सात केजी अफिमसहित एक महिला र पुरुष पक्राउ
नेपाल फ्ल्यास
असोज १४, २०७७
कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो...
२० घण्टाको नवजात शिशुसहित गण्डकीमा थपिए ३३ कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं ।गण्डकी प्रदेशमा २० घण्टाको शिशुसहित कोरोनाका ३३ जना नयाँ संक्रमित थपिएका छन् ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ती संक्रमितको पहिचान भएको हो । योसँगै गण्डकीमा...
कुटपिटपछि मृत्यु प्रकरणमा सेनामाथि अनुसन्धान
नेपाल फ्ल्यास
असोज १४, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । राप्ती नगरपालिका२ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी...
ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
नेपाल फ्ल्यास
असोज १४, २०७७
मध्यपुरथिमि नगरपालिका२ सानोठिमीस्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढुङ्गेधारा एवं पाटी संरक्षण गर्दा उल्दै मध्यपुरथिमि नगरपालिकालाई मुद्दा परेको छ । ठेकेदारले भत्काएको पाटी र पुरिएको ऐतिहासिक ढुङ्गेधारा उत्खनन गरी पुनःनिर्माण गर्ने मध्यपुरथिमि नगरपालिकाविरुद्ध नै अभियानकर्मीका नाममा सर्वोच्च...
राजविराजका संक्रमितको धरानमा मृत्यु
नेपाल फ्ल्यास
असोज १४, २०७७
धरान ।सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा असोज १० गते भर्ना भएका सप्तरी राजविराज ४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ बजे मृत्यु भएको हो ।...
श्रम कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति बन्द
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयबाट श्रम स्वीकृति दिने काम बन्द गरिएको छ । 'कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सबै प्रकारका सेवा रोकिएको छ ।'...
पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौं आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार...
‘एक्लै बैठक बस्नु पर्ने नियतिले कहाँ सुशासन देला ?’
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । राष्ट्रिय समावेशी, महिला र मधेशी आयोगका पदाधिकारीले आयोगले पूर्णता नपाउँदै पुनरावलोकनको प्रश्न नउठाउन संसद् र सरकारलाई सुझाव दिएका छन् । सरकारले आयोगलाई पूर्णता नदिएको तथा संसद्बाट कानून निर्माणमा ढिलाइ हुँदा काम गर्न अप्ठेरो परेका बेला क्षमतामा प्रश्न उठाएर...
दश हजार लिटर अवैध घरेलु मदिरा नष्ट
नेपाल फ्ल्यास
असोज १४, २०७७
गलकोट । जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा...
सशस्त्र पोष्ट स्थापना गर्ने तयारी
नेपाल फ्ल्यास
असोज १४, २०७७
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नाम्खा६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ । लाप्चास्थित नेपालचीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा...
मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा पौडेल नियुक्त
नेपाल फ्ल्यास
असोज १४, २०७७
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौं...
एक महिलासहित १० फरार प्रतिवादी एकैदिन पक्राउ
रासस
असोज १४, २०७७
बागलुङ । प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका फरार...
«
1
...
184
...
367
368
369
370
371
372
373
374
375
...
554
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय