बैशाख २६, २०८१, बुधबार
               

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

हिजो (मङ्गलबार) प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (बुधबारका) लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ तोकेको छ । 

हिजो (मङ्गलबार) छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो । 

यस्तैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले वृद्धि भई १,१९० रुपैयाँ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि