मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सडक दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०९, २०७७
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु...
विदेशीसँग विहे गरेपछि पतिलाई स्वदेशमा स्थायी रुपमा राख्न नमिल्ने
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने गरी संसदीय समितिले पारित गरेको छ । यो संगै प्रतिनिधीसभामा यस विषयले प्रवेश पाएको छ । मंगलबारको प्रतिनिधी र राष्ट्रिय सभा दुबै सदनमा धेरै सांसदहरूले यस विषयमा...
पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं ।पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई पक्राउ परेका छन् । सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास...
उपत्यकामा आउनेलाई १४ दिन होमक्वारेन्टाइनमा राख्नू
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेकाे छ । पछिल्लो समय घरधनीले पिसिआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा...
काठमाडौंका घरबेटीलाई स्वास्थ्य मन्त्रालयको यस्तो आग्रह
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रनासाथघरमा बस्ने व्यक्तिलाई कोरोना (पीसीआर)परीक्षण गर्न दबाब नदिन घरधनीहरुलाई आग्रह गरेको छ । घरधनी (घरबेटी) ले उपत्यका बाहिरबाट भित्रने मानिसहरुलाई परीक्षण गर्न दबाब दिएको विषयमा स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ...
पूर्वयुराज्ञी हिमानी शाह क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडाैं ।पूर्वयुराज्ञी हिमानी शाह क्वारेन्टाइनमा बसेकी छन् । थाइल्यान्डबाट स्वदेश फर्किएसँगै उनी क्वारेन्टाइनमा बसेकी हुन् । उनी छोरा हृदयन्द्रसहितहोटलको क्वारेन्टिनमा बसेकी हुन् । नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको बताइएको छ । तीन महिनाअघि हिमानी शाह अध्ययनरत आफ्ना छोराछोरी भेट्न...
नेपालमा कोरोना संक्रमितकाे संख्या १० हजार नाघ्यो
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसारमंगलबार थपिएका संक्रमितहरूमा झापाका १२ जना, सप्तरीका २२ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना, अछामका ३...
दैलेखका ४५ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु, ज्यान गुमाउने २४ पुगे
नेपाल फ्ल्यास
असार ०९, २०७७
सुर्खेतमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुष गएको असार ३ गते उपचारको लागि दैलेखबाट...
आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
असार ०९, २०७७
निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी कायमगरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता...
सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार ०९, २०७७
कैलालीसुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय १० पुगेको छ । आज धनगढी प्रयोगशालामा दिउँसो १२ बजेसम्म भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना...
डोटीमा जिप दुर्घटना हुँदा १० जना घाइते
नेपाल फ्ल्यास
असार ०९, २०७७
अछामबाट धनगढी आउँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बा १६ च २२२३ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका-१ गोगनपानीमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनाका घाइतेहहरूलाई उपचारका लागि धनगढी पठाइएकाेजिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी...
क्वारेन्टाइनमै युवकले गरे आत्महत्या
नेपाल फ्ल्यास
असार ०९, २०७७
बझाङ । बझाङमा एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका७ स्थित विद्यालयको क्वारेन्टाइनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् । भारतबाट फर्किएका युवक असार ६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए । विद्यालयको अलग्गै कोठामा बसेका...
६४०० नेपाली स्वदेश फर्किए, झन्डै तीन सय होटलका क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
असार ०९, २०७७
कोरोनाको महामारीमा विभिन्न देशमा अलपत्र परेर रहेका ६ हजार चार सय नेपाली स्वदेश फर्किएका छन् । सोमबारसम्म जापान, अष्ट्रेलिया, दुबई, मलेसिया, म्यानमार, कुवेत, बहराइन, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, थाइल्यान्ड, सिंगापुर, साउदी अरेबिया, ओमान, अफगानिस्तानलगायत देशबाट६ हजार चार सय ७९ जना नेपाल...
एउटै गाउँपालिकाका ५ सहित गोरखामा थप ११ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार ०९, २०७७
गोरखामा थप ११ जनामा कोरोना संक्रमित थपिएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाका भित्रका व्यक्तिहरुमा कोरोना भेटिएको हो । जसमध्ये भिमसेन थापा गाउँपालिकाका ५, गण्डकी गाउँपालिकाका ३ र सहिद लखन गाउँपालिकाका ३ जना रहेका...
इन्गेजमेन्टको अघिल्लो दिन श्वेताले गरिन् आत्महत्या, पूर्वप्रेमी पक्राउ
नेपाल फ्ल्यास
असार ०९, २०७७
विराटनगर । इन्गेजमेन्ट हुने अघिल्लो दिन विराटनगरमा २४ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । उदयपुर बेलका नगरपालिका२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् । बाबुआमाको सहमति अनुसार विराटनगर३ का २८ वर्षीय युवकसँग उनको विवाह हुने...
कुवेतबाट फर्किएका दुई महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार ०९, २०७७
धरान । केही दिनअघि कुवेतबाट सुनसरी फर्किएका दुई महिलामा कोरोना संक्रमण देखिएको छ । कुवेतबाट काठमाडौं ओर्लिएर सुनसरीको बराह क्षेत्रमा निर्मित कृष्णदास महाराजको आश्रममा रहेको होल्डिङ सेन्टरबाट उनीहरूलाई धरान १७ को एन्फा एकेडेमीको क्वारेन्टाइन ल्याइएको थियो । स्वाब परीक्षण गर्दा...
पहिरोले गाडी बगाउँदा मृत्यु हुने तीनै जनाको सनाखत
नेपाल फ्ल्यास
असार ०९, २०७७
पाल्पा । पाल्पको तानसेनस्थित सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका२९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका८ हुस्केबजारका २८ वर्षीय...
अस्पताल र प्रहरी कार्यालय समेत बन्द
नेपाल फ्ल्यास
असार ०९, २०७७
तनहुँ । बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिने भएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको अध्यक्ष पूर्णसिंह थापाले बताए । बैठकले बन्दिपुर...
कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारबाही गरिने
नेपाल फ्ल्यास
असार ०९, २०७७
जुम्ला । कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारबाही गर्ने चेतवानी जिल्ला प्रशासन कार्यालय जुम्लाले दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो । लकडाउन खुकुलो भएसँगै जथाभावी व्यापार व्यवसाय खुलेर भीडभाड बढी हुन...
प्रहरी निरीक्षक र वन अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
नेपाल फ्ल्यास
असार ०९, २०७७
डोटी । जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुबाट ६१ हजार २० रुपैयाँ बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको...
«
1
...
275
...
550
551
552
553
554
555
556
557
558
...
645
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय