मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
'बालकलाई चाउचाउ दिएर फकाइन्, सुतेपछि घाँटी थिचेर हत्या गरिन्'
नेपाल फ्ल्यास
पुस १७, २०७७
धनुषाको विदेह नगरपालिका२ का ५ वर्षीय बालक अभिनन्दन राय अमात बिहीबार दिउँसोदेखि बेपत्ता भए । दिउँसो २ बजे घर वरपर खेलिरहेका स्थानीय जीवन राय अमातका छोरा अअभिनन्दन एकाएक हराए । उनी बेपत्ता भएको दुई दिनमा (शुक्रबार) हत्या गरेर गाडिएको अवस्थामा...
बृहत् नागरिक समाजले शुक्रबार पनि गर्यो प्रदर्शन
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । नागरिक समाजलेप्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । बृहत नागरिक आन्दोलन प्रतिगमनविरुद्ध प्रतिरोध को ब्यानरमा भएको प्रदर्शनमा उनीहरुले समृद्धिको यात्रा ओलीको गाईजात्रा, जो रक्षक उही भक्षक, संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर, म नागरिक संविधानको पालक नेताज्यू...
गोठमा गाडिएको अवस्थामा बालकको शव फेला
नेपाल फ्ल्यास
पुस १७, २०७७
धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोहाे। बालक दुई दिनदेखि बेपत्ता थिए...
निर्वाचनको तयारी : मतदाता नामावली अद्यावधिक हुँदै
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही...
गोदावरी नगरपालिकामा बेवारिसे शव फेला
नेपाल फ्ल्यास
पुस १७, २०७७
कैलाली ।कैलालीको गोदावरी नगरपालिका४ स्थित सेती सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो । शवको...
सभापतिको गाडीमा अज्ञात समूहद्वारा आगजनी
नेपाल फ्ल्यास
पुस १७, २०७७
जाजरकोट । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ । जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नंको उक्त गाडी भेरी...
बेलेवामा असारदेखि जहाज चलाउने तयारी
नेपाल फ्ल्यास
पुस १७, २०७७
पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण दु्रुतगतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने...
माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुने
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडाैं ।निर्वाचन आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले...
आज नेपाली ढाकाटोपी दिवस
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडाैं ।आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न...
आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
नेपाल फ्ल्यास
पुस १७, २०७७
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको गुफाडाँडामा आज राष्ट्रिय जलवायु सम्मेलन हुँदैछ । जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङका प्रमुख आतिथ्यतामा शुक्रबार हुने कार्यक्रममा ७७ जिल्लाकैसमन्वय समितिका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यलयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै स्थानीय तहका प्रतिनिधिलगायत...
भारतीय ट्रक र ट्यांकर ठोक्किँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस १७, २०७७
धनुषा । पूर्वपश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को १ ख २३३८ नम्बरको ट्यांकर र पूर्वबाट...
बालुवाटार जग्गा प्रकरण : आरोपी उमाकुमारीलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेको उमाकुमारी ढकाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक...
प्रहरी गुनासो पेटिका विस्तार
नेपाल फ्ल्यास
पुस १७, २०७७
वाग्मती । प्रहरीले जनतालाई पुर्याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा सुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ ।यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको...
लमजुङमा पालिकास्तम्भ उद्यान निर्माण
नेपाल फ्ल्यास
पुस १७, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकास्तम्भ उद्यान उद्घाटन गरेका छन् । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान बनेको हो । नवर्निर्मित उद्यान उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय...
आज नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम परिवर्तन हुनुका साथै केही पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १ र...
टिपरको ठक्करबाट २ पैदलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौँको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा४ख २५७७ नम्बरको टिपरको ठक्करबाट बुधबार राति दुई पैदलयात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौँ थापाथली बस्ने २७...
आगोले जलेर बालिकाको मृत्यु
नेपाल फ्ल्यास
पुस १६, २०७७
बैतडी । सिगास गाउँपालिका३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडिरहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको...
डिआइजीमा बढुवाका लागि ६ जना सिफारिस
नेपाल फ्ल्यास
पुस १६, २०७७
सशस्त्र प्रहरीमा ६ जना डिआइजीको बढुवा सिफारिसभएको छ । आज गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि नाम सिफारिसगरेको हो । बढुवाका लागि सिफारिसभएकाहरूमाकमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ छन् । वरियतामा गरीले...
कुनै पनि प्रकारको लोडसेडिङ भएको छैन : विद्युत प्राधिकरण
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारको लोडसेडिङ नभएको र लोडसेडिङ गर्नुपर्ने अवस्थासमेत नरहेको बताएको छ । पटक-पटक विद्युत कटौती भइरहँदा सरकारको आलोचना भइरहेका बेला नेपाल विद्युत प्राधिकरणले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । प्राधिकरणका प्रवक्ता...
«
1
...
136
...
271
272
273
274
275
276
277
278
279
...
506
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय