मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रहरीको कपडा खरिदमा ठगी गर्ने २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस १४, २०७७
ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजका संचालक पर्सा वीरगंज महानगरपालिका-५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्कालाई आइतबार प्रहरीले पक्राउ...
साइलेन्स कोरोना भएका बालबालिकामा खतरनाक ‘एमआइएस–सी’
नेपाल फ्ल्यास
पुस १४, २०७७
कोरोना (कोभिड१९) सङ्क्रमणका कारण बालबालिकामा मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम(एमआइएससी) देखिन थालेको छ । पछिल्लो समय साइलेन्स कोभिडपछि बालबालिकामा यो सिन्ड्रोमको समस्या देखिन थालेको हो । यो रोगले ज्यानै लिन सक्ने भएकाले सावधान रहन अभिभावक र चिकित्सकलाई बालरोग विशेषज्ञको सुझावछ । योसमस्याबाट...
नेपाल प्रहरी नै ठगीमा परेपछि...
नेपाल फ्ल्यास
पुस १४, २०७७
वीरगञ्ज । क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि वीरगञ्जका सञ्चालक पिताम्बरकुमार मुर्काले प्रहरीलाई नै ठगी गरेको खुलेको छ।सिपाहीका आवश्यक २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएको सो कम्पनीका सञ्चालक मुर्काले प्रहरीलाई नै ठगी गरेको खुलेको हो । प्रहरीलाई ठगेको...
धारामै बरफ जमेपछि कर्णालीका जनजीवन कष्टकर बन्दै
नेपाल फ्ल्यास
पुस १४, २०७७
अहिले कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो । कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित...
पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश
नेपाल फ्ल्यास
पुस १४, २०७७
फुङलिङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । हेलिकोप्टरको सहायताबाट...
तनहुँमा पुल निर्माणको लागि माटो परीक्षण गर्न अवरोध
नेपाल फ्ल्यास
पुस १४, २०७७
दमौली । तनहुँको व्यास नगरपालिका३ शान्तिनगर र व्यास नगरपालिका५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणको लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास संस्थाका केही पदाधिकारीले अवरोध गरेका हुन् । शान्तिनगरका...
गाउँमा बिजुली बल्दा सल्लाको दियालोबाट छुटकारा
नेपाल फ्ल्यास
पुस १४, २०७७
सिमकोट । निर्माण कार्य सुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । सिमकोट गाउँपालिका८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त...
आज राजा वीरेन्द्रको ७६औँ जन्मजयन्ती मनाइँदै
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । आज तत्कालिन स्वर्गीय राजा वीरेन्द्र विरबिक्र शाहको ७६ औँ जन्मजयन्ती मनाइँने भएको छ । आज उनको विशेष सम्झना गरेर मनाइँने भएको हो । स्वर्गीय राजा वीरेन्द्रको जन्म बुवा महेन्द्र र आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट २००२ साल...
ग्याबिन तारजालीमा तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा ५ जनाविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडाैं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा साेमबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इञ्जिनियर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र...
एक हप्तादेखि हराएकी तीन वर्षीया बालिका सकुशल भेटिइन्
नेपाल फ्ल्यास
पुस १४, २०७७
तनहुँ । यही पुस ६ गतेदेखि हराइरहेकी तनहुँकी तीन वर्षीय बालिका सात दिनपछि सोमबार फेला परेकी छन् । बुबा साउदी अरबमा कार्यरत रहेको अवस्थामा आमा सोनी थापा अर्कै पुरुषसँग गएपछि हराइरहेकी ती बालिका प्रहरीको सक्रियतमा फेला परेकी हुन् । जिल्लाको...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमबा प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि सामान्य बदली भइ देशका अधिकांश स्थानमा चिसो बढ्नुका साथै पहाडी क्षेत्रमा हिमपात र वर्षाको समेत सम्भावना रहेको छ...
बाहिरबाट साथी ल्याएर छात्रावास तोडफोड गरेको आरोपमा चिकित्सक पक्राउ
नेपाल फ्ल्यास
पुस १३, २०७७
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरलाई बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आइतबार राति इन्टर्न रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाई मातेर होस्टल बाहिरका साथीसमेत...
२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सम्झौता भएको छ । उखु किसान र सरकारबीच सोमबार भएको वार्तामा उक्त सम्झौता भएको हो । साथै उखु किसानका बक्यौता रकम २१ दिनभित्र दिलाउन उद्योग मन्त्रालयले पहल गर्ने र त्यो अवधिमा...
श्रीमानको हत्या गरेर श्रीमती प्रहरीको सम्पर्कमा
नेपाल फ्ल्यास
पुस १३, २०७७
रुकुम पश्चिम । उनान्चालीस वर्षीय श्रीमानहत्या गरेर एक महिलाआफैँ प्रहरीको सम्पर्कमा गएकी छन् ।किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गएकी हुन् ।घरायसी विवादमा धारिलो चक्कु हानेर पति थापाको हत्या गरेको प्रारम्भिक बयान दिएको...
संसद विघटनको विरोधमा बृहत् नागरिक समूहद्वारा विरोध प्रदर्शन
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।संसद विघटनको विरोधमाबृहत् नागरिक समूहले प्रदर्शन गरेको छ । संसद विघटनको विरोधमा सो समाजले साताव्यापी विरोध प्रदर्शनका क्रममा सोमबार माइतीघरमण्डलामाडम्फूसहित विरोधप्रदर्शन गरेको हो।विरोध प्रदर्शनकार्यक्रममा लेखक, कवि, कलाकार एवं नागरिकलगायत सहभागीछन् ।सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लग्नुका साथै संविधानमाथि...
२ प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ
नेपाल फ्ल्यास
पुस १३, २०७७
धनगढीमा ड्युटीमा खटिएका २ प्रहरीकाे हत्याकाण्डमा मुख्य योजनाकार पक्राउ परेका छन् ।प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार अमर राना प्रकउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी...
बागमती प्रदेशले माग्यो ११५२ जना कर्मचारी
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक १हजार १५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटक हजार बढी कर्मचारी माग गरेको हो ।आज माग गरिएका कर्मचारीहरु बागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका...
मोटरसाइकल र टौवामा आगजनी
नेपाल फ्ल्यास
पुस १३, २०७७
लमजुङ ।अज्ञात समूहले लमजुङ बेसीशहर नगरपालिका-२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथारामबहादुर देउजा र रामदेव घिमिरेका परालको...
उखु किसान र सरकारबीच आज वार्ता हुँदै
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानका प्रतिनिधिबीच आज वार्ता हुने भएको छ । उद्योग मन्त्रालयले आज (आइतबार) दिउँसो वार्ताको लागि आफूहरुलाई मन्त्रालयमा बोलाएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए । सरकार र उखु किसानबीच दिउँसो ३...
सिद्धिखोलाबाट विद्युत् निकालिने
नेपाल फ्ल्यास
पुस १३, २०७७
मङ्गलबारे । इलाममा थप एउटा जलविद्युत् सञ्चालनमा आउने भएको छ । इलामको सिद्धिखोलाबाट ६.५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो । रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाको सिमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो । आउने २०७८ साउनसम्ममा...
«
1
...
137
...
274
275
276
277
278
279
280
281
282
...
507
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय