मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
१८ किलो अफिमसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
पुस १६, २०७७
रुकुम । यहाँ १८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । अठार किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भूमे गाउँपालिका३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद...
सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा सुरु
नेपाल फ्ल्यास
पुस १६, २०७७
बागमती प्रदेशमा सवारीचालक अनुमति पत्रको अनलाइन फारम भर्ने सेवा आजदेखि सुरु गरिएको छ । बागमती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्रको अनलाइन फारम भर्ने सेवा आजदेखि सुरु गरेको हो । काठमाडौंउपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ,...
चन्द्रागिरिबाट सालकको खपेटासहित २ जना पक्राउ
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट सालकको खपेटासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ धुनिबेशी नगरपालिका-५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका-२ घर भएका २३ वर्षीय सूर्य तामाङ छन् । धादिङबाट...
काठमाडौंमामा नौ महिनादेखि चोरी गर्दै आएका ७ जना पक्राउ
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक कार्कीका...
लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
पुस १६, २०७७
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्साबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए ।...
खानेतेलमा कालोबजारी गर्ने दुई उद्योगी पक्राउ
नेपाल फ्ल्यास
पुस १६, २०७७
वीरगन्ज ।पर्सामा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई जना उद्योगी पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका-२ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाल र २४ वर्षीय रोशन वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो । दीपकले भाइ सन्दीपकुमार वर्णवालको नाममा रहेको शिवशक्ति रिप्याकिङ फर्ममा सोयाबिन...
अवैध काठसहित अटोरिक्सा चालक पक्राउ
नेपाल फ्ल्यास
पुस १६, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका१८ बाट प्रहरीले म १ ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया (७ दशमलव ३९...
दुई फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
पुस १६, २०७७
कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । चोरी मुद्दामा...
चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो
नेपाल फ्ल्यास
पुस १६, २०७७
टिस्टुङ । अङ्ग्रेजी नयाँ वर्ष २०२१ सुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा सुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल क्वाड चढ्नेको धुइरो लाग्न थालेको छ । विश्वव्यापीरूपमा फैलिएको...
मेयरका बाबुको निधनको शोकमा नगरपालिकाभरि सार्वजनिक बिदा
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ । मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार...
सुक्खा पहाड खनेर खानेपानी निकालेपछि बसाइँ सर्ने गाउँले फर्किए
रासस
पुस १६, २०७७
इलाम ।खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खा क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब...
आज कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा...
चोरी मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
पुस १६, २०७७
सप्तरी । चोरी मुद्दाको अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि बुधबार पक्राउ परेका छन् । गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । अदालतले...
हिउँदे बिदामा पनि पठनपाठन
नेपाल फ्ल्यास
पुस १६, २०७७
सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि विद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार...
ट्रक र ट्यांकर ठोक्किँदा दुवै चालकको मृत्यु
नेपाल फ्ल्यास
पुस १६, २०७७
धनुषा । पूर्वपश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को १ ख २३३८ नम्बरको ट्यांकर र पूर्वबाट पश्चिमतर्फ...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा चिसो बढे पनि केही स्थानमा मौसम सफा रहने छ । त्यस्तै, दिउँसो पनि प्रदेश १ मा...
ललितपुर हरिसिद्धिबाट सुस्त मनस्थितिका एक पुरुष हराए
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।हरिसिद्धि (ललितपुर) बाट एक पुरुष हराएका छन् । मंगलबार तीन बजे हरिसिद्धि-२८ बाटस्थायी घर सोलु भएका तम्बरप्रसाद निरौला (बोलाउने नाम ठूलोकान्छो) हराएकाहुन् । नीलो ज्याकेट, नीलो टाउजर, म्याजिक चप्पल र कालो क्याप लगाएका उनको देब्रे आँखामा फुलो परेको छ...
ट्रक र ट्यांकर ठोक्किँदा २ जनाकाे ज्यान गयो
नेपाल फ्ल्यास
पुस १५, २०७७
धनुषा ।पूर्वपश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बिआर...
९ महिनापछि अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । ९ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी सुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो । यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था...
नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाली सेनालेराष्ट्रिय एकता दिवसतथा पृथ्वीजयन्तीकोअवसरमा सो यात्रा गर्न लागेको हो । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर नेपाली सेनाले सो यात्रा...
«
1
...
136
...
272
273
274
275
276
277
278
279
280
...
506
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय