बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
के अघोषित लोडसेडिङ सुरु भएको हो ?
नेपाल फ्ल्यास
पुस १५, २०७७
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार गरे । सो क्रममा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाए टोपबहादुर रायमाझीले । उनले शपथ र पदभार ग्रहण गरेकै दिनबाट काठमाडौं उपत्यकामा झ्याप्पझ्याप्प बत्ती जाने समस्या सुरु भयो । हुन त...
प्रयोगका लागि अस्ट्राजेनिकाको खोपलाई बेलायतको अनुमति
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।अक्सफोर्ड र अस्ट्राजेनिकाले बनाएकोकोभिड१९ विरुद्धको खोपलाई बेलायतले प्रयोगका लागि अनुमति प्रदान गरेको छ । अस्ट्राजेनिकाको खोपलाई बेलायतले आगामी जनवरी ४ देखि प्रयोगका लागि अनुमति दएको हो । बेलायतले प्रयोगका लागि अनुमति दिएको सो खोपसामान्य तापमानमा भण्डारण र यताउता लैजान...
आगलागीका कारण दुई घर पूर्ण नष्ट
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं ।उत्तरी रसुवाको गत्लाङ्मा भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका३ स्थित गत्लाङ बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । करिब...
जहाँ राति चिच्याएर मागिन्छ वर
नेपाल फ्ल्यास
पुस १५, २०७७
बागलुङ । आज मार्ग शुक्ल पक्षको पूर्णिमा । स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ । धार्मिक परम्पराअनुसार आजको दिन बागलुङको बरेङ गाउँपालिका३ मा रहेको सत्यवती मन्दिरमा रातको समयमा चिच्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यता छ । विगतका वर्षमा जस्तै...
१२ वर्षअघिको अपहरण काण्डमा संलग्न 'सोले कुमार' पक्राउ
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्राउ गरेरकाठमाडौं ल्याएको हो । सर्लाही घर...
सीता दाहाल अस्पताल भर्ना
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्टपार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सीता दाहाल अस्पताल भर्ना भएकोप्रचण्ड पुत्री गंगा दाहालले जानकारी दिएकी छन् । लामो समयदेखि बिरामी रहेकी सीतालाई प्रचण्ड परिवारले...
विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजाको व्यवस्था
नेपाल फ्ल्यास
पुस १५, २०७७
चितवन ।माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८ सय...
विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजा
नेपाल फ्ल्यास
पुस १५, २०७७
चितवन । माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८९२...
ब्राउन सुगरसहित सासू–बुहारी पक्राउ
नेपाल फ्ल्यास
पुस १५, २०७७
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासूबुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो...
राष्ट्रिय परीक्षा बोर्डले एसईईको आवेदन फारम र रजिष्ट्रेसन फारम खुलायो
नेपाल फ्ल्यास
पुस १५, २०७७
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेकोछ । २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको...
पाथीभरा क्षेत्रमा डढेलो, दुर्लभ वन्यजन्तु रेडपाण्डा संकटमा
नेपाल फ्ल्यास
पुस १५, २०७७
फुङलिङ । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि संकटमा परेको छ । ६ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन...
तनहुँमा आमा बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला
नेपाल फ्ल्यास
पुस १५, २०७७
दमौली । आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो । ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा...
सामाजिक सञ्जालबाट ४२ लाख ठग्ने महिला र पुरुष पक्राउ
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी लाखौँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन्...
वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ
नेपाल फ्ल्यास
पुस १५, २०७७
इलाम । कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै शैक्षिक सत्र सुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द थिए । सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय खुल्न सकेका थिएनन् । सिकाइ सहजीकरण...
आजको मौसम : चिसोको कहरसँगै हिमपात
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि तराई र विभिन्न जिल्लाहरुमा अत्याधिक चिसो बढ्नुका साथै हिमपातको पनि सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि कर्णाली...
आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैद
नेपाल फ्ल्यास
पुस १४, २०७७
तनहुँ । आमालाई जबर्जस्ती करणी (बलात्कार) गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो । ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती...
हात्तीको आक्रमणबाट फेरि एकको मृत्यु
नेपाल फ्ल्यास
पुस १४, २०७७
सुनसरी । सुनसरीको कोशी गाउँपालिका४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताए । दैनिकरुपमा आरक्षबाट निस्किने जङ्गली...
चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने आठ जना पक्राउ
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि एक समूहले विरोध प्रदर्शन गरेको छ । नेपालको आन्तरिक राजीनितमा चीनले हस्तक्षेप गर्न खाेजेकोभन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन भएको हो । उक्त प्रदर्शनमा सहभागी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ...
ट्याक्सी दुर्घटनामा आठ घाइते
नेपाल फ्ल्यास
पुस १४, २०७७
फिदिम नगरपालिका३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर दुर्घटना भएको हो । दुर्घटनामा फालेलुङ२ का सुविन अधिकारी, सुविक्षा पौडेल, सुजाता...
बक्यौता नपाउँदै उखु किसान यादवको मृत्यु
नेपाल फ्ल्यास
पुस १४, २०७७
सर्लाही रामनगर७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ । सरकारले यादवको बक्यौता२४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो...
«
1
...
137
...
273
274
275
276
277
278
279
280
281
...
507
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय