जेठ ०४, २०८१, शुक्रबार
               

सीता दाहाल अस्पताल भर्ना

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत सीता दाहाल अस्पताल भर्ना भएको प्रचण्ड पुत्री ग‌ंगा दाहालले जानकारी दिएकी छन् ।

लामो समयदेखि बिरामी रहेकी सीतालाई प्रचण्ड परिवारले यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिरहेको थियो । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि