मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विवादित व्यक्तिलाई विश्वविद्यालयमा पदाधिकारी नबनाउनुस् : डा. केसी
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं विश्वविद्यालयमा विवादित व्यक्तिलाई पदाधिकारी नबनाउन डा. गोविन्द केसीले आग्रह गरेका छन्। दलीय राजनीतिक भागबन्डाको अन्त्य गर्न पनि केसीको माग छ । काठमाडौं विश्वविद्यालयमा पदाधिकारी छनौट गर्न सर्च कमिटी गठन भएको छ । केसीले आइतबार विज्ञप्ति जारी गरेर काठमाडौं विश्वविद्यालयका...
लामो समयमा वर्षा भएपछि किसान खुशी
नेपाल फ्ल्यास
पुस २०, २०७७
बैतडी । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ...
गाउँपालिकाले बनायो आफ्नै लोगो
नेपाल फ्ल्यास
पुस २०, २०७७
पर्वत । मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ । झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै पहिचानलाई अटाइएको छ । लोगोमा नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख...
भारततर्फ लाँदै गरेका चार युवतीको उद्धार
नेपाल फ्ल्यास
पुस २०, २०७७
कञ्चनपुर ।पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतको नयाँ दिल्ली लाँदै गरेका चार युवतीको सशस्त्र प्रहरीले उद्धार गरेको छ । सीमा नाका हुँदै भारततर्फ लैजाने क्रममा आइतबार सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टमा खटिएका जवानले उद्धार गरी शान्ति पुनर्स्थापना केन्द्र...
आज हिमपात र वर्षाको सम्भावना
नेपाल फ्ल्यास
पुस २०, २०७७
पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पनिमहाशाखाले जनाएको छ । महाशाखाका अनुसार...
नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जना पक्राउ
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । कोरोनाको नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला...
सुदूरपश्चिममा ३.५ रेक्टर भूकम्पको धक्का
नेपाल फ्ल्यास
पुस २०, २०७७
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आइतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए । उक्त भूकम्प ३...
म्याग्दीका दुई योजनाको ठेक्का विवादमा
नेपाल फ्ल्यास
पुस २०, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गर्न लागेको दुई करोड ७२ लाख रुपैयाँ लागत अनुमान गरिएका दुई वटा योजनाको ठेक्का प्रक्रिया विवादित बनेको छ । एक करोड ९२ लाख रुपैयाँको शिख माविको छात्रावास र ८० लाख १६ हजार लागतको हिस्तानऔला...
आजको मौसम : काठमाडौंमा बिहानैदेखि वर्षा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौंमा आज (सोमबार) चिसोको कहरसँगै बिहानैदेखि वर्षा सुरु भएको छ । उज्यालो नहुँदै राजधानीका विभिन्न स्थानमा छिटफुट वर्षा भएको हो । त्यस्तै, दिउँसो पनि देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती...
घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर जिम्मेवारीमुक्त
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको हो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार...
१०५ किलो लागूऔषधसहित ७ जना पक्राउ
नेपाल फ्ल्यास
पुस १९, २०७७
लागूऔषध नियन्त्रण व्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगञ्जबाट खटिएको संयुक्त प्रहरीले वीरगंज महानगरपालिका-२१ लालबाट १०५ किलो अवैध लागूऔषध गाँजा (चिप्पड) सहित ७ जनालाई आइतबार बिहान पक्राउ गरेको छ ।् पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २४ वर्षीय विजय...
सीता दाहाललाई थप उपचारका लागि भोलि भारत लगिने
नेपाल फ्ल्यास
पुस १९, २०७७
पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ । विगत केही दिनयता अस्वस्थरहेकी दाहाललाई थप उपचारका भोलि (सोमबार) भारत लैजाने तयारी भएकाे हाे । स्रोतका अनुसार, प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ ।...
नक्कली पिसिआर रिपोर्टसहित ७ जना पक्राउ
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका...
गृहमन्त्रीले भने- 'राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ'
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको...
नक्कली पिसिआर रिपोर्ट देखाएर दुबई उड्न लागेका सात जना पक्राउ
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका सातजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह...
भीड थाम्न नसकेपछि संकटा क्षेत्रबाट छाता हटाइयो
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । छोटो समयमा (सामाजिक सञ्जालमा)भाइरल भएको न्युरोडसंकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ । कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो । कोरोनापछि लगभग सुनसान यो...
ललितपुरको गेष्टहाउसमा युवतीमाथि सामूहिक बलात्कार, भक्तपुरमा बालिका बलात्कृत
नेपाल फ्ल्यास
पुस १९, २०७७
ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा २७ वर्षीया युवती सामूहिक रुपमा बलात्कृत भएकी छन् । २७ वर्षीया युवतीमाथि बलात्कार गरेको भन्दै प्रहरीले ग्वार्कोस्थित लुम्बिनी गेस्ट हाउसबाट २ जना पुरुषलाई पक्राउ गरेको छ । ती युवतीलाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी...
कोटेश्वरमा कटुवा पेस्तोल देखाएर लुट्ने प्रयास
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ । आइतबार बिहान ६:३० बजे काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका...
स्काभेटर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
पुस १९, २०७७
बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर( चालक)को मृत्यु भएको छ । शनिबार पाटनपञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना भएको थियो ।दुर्घटनामा कैलालीको निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
मोटरसाइकलवाटै बाघले लगेको महिलाको शव फेला पर्यो , प्रशासनले लगायो कडा नियम
नेपाल फ्ल्यास
पुस १९, २०७७
बर्दिया राष्ट्रिय निकुञ्जमा शनिबारमोटरसाइकलबाटैपाटेबाघले झम्टेर लगेको महिलाको शवभेटिएको छ । शुक्रबार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थितघर जान लागेका आमा छोरालाईपूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जक्षेत्रमा मोटरसाइकलमाबाघले झम्टिएर थापालाई घिसार्दै लगेको थियो । पाटेबाघको आक्रमणमा परीमहिलाको ज्यान गएपछि पूर्वपश्चिम राजमार्गको बर्दिया...
«
1
...
135
...
269
270
271
272
273
274
275
276
277
...
505
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय