मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राष्ट्रियसभाको अधिवेशन असार १७ गते
नेपाल फ्ल्यास
असार १०, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गरेकी छिन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा...
लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त
नेपाल फ्ल्यास
असार १०, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई नियुक्त भएका छन् । राष्ट्रपतिले रेग्मीसहित विभिन्न ११ संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी हुन् । लोकसेवा आयोगकैसदस्यहरूमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त भएका छन्। अख्तियार...
धारा ७६ (५) मा आइपुग्दा सांसद स्वतन्त्र हुन्छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
असार १०, २०७८
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका अवस्थामा राष्ट्रपतिले उहाँलाई त्यस पदमा नियुक्त गर्नुपर्ने तर्क गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको खारेजी र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै...
११ र १२ कक्षा सामुदायिक विद्यालयमा पढ्नेलाई पाठ्यपुस्तक नि:शुल्क
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं।शैक्षिक सत्र २०७८ देखि सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ । सरकारले आगामी वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार यसपटकदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध...
विवाहबाट फर्किदा श्रीमतीसँग परपुरुष भेटेपछि....
नेपाल फ्ल्यास
असार १०, २०७८
कपिलवस्तु । कपिलवस्तु नगरपालिका-८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया...
छुवाछुतलाई प्रश्रय दिने मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य : साझा पार्टी
नेपाल फ्ल्यास
असार १०, २०७८
जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गोपालमान पदमा बसिरहन अयोग्य रहेकाे विवेकशिल साझा पार्टीले जनाएकाे छ । शिक्षामन्त्री श्रेष्ठप्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित...
मौलापुरको नगरसभामा झडप, विपक्षीको ढुंगामुढापछि प्रहरीद्वारा अश्रुग्याँस प्रहार
नेपाल फ्ल्यास
असार १०, २०७८
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभा कार्यक्रममाझडप भएको छ । मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ । उक्त नगरसभामा नेकपा एमालेका...
पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी अभियोगमा काका पक्राउ
नेपाल फ्ल्यास
असार १०, २०७८
तनहुँ । आफ्नैपाँच वर्षीयाभतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ । भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
लोप हुन लागेका नौ प्रजातिका गिद्धहरु फेरि देखिन थाले
रासस
असार १०, २०७८
व्यास नगरपालिका१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा गौ संरक्षण थालेसँगै विभिन्न प्रजातिका गिद्धहरु देखिन थालेका छन् । छाडा चौपायाले सडक अवरुद्ध गर्नुका साथै दुर्घटनासमेत निम्त्याउन थालेपछि नगरपालिकाको सहयोगमा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । वृद्व गाई मरेपछि नगाडी खुलारूपमा राखिदिन...
दक्षिणकालीमा मृतावस्थामा भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवक पक्राउ
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाईहत्या अभियोगमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको प्रहरीको भनाइ...
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ जारी
नेपाल फ्ल्यास
असार १०, २०७८
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। आजको सुनुवाइमा पनि विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटको पक्षका अधिवक्ताहरूले बहस गर्ने भएका छन्। आज कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, मुक्ति प्रधान,...
भिसी तुलबहादुर पुनको नाम अङ्कित बेलायती रेल सञ्चालन
नेपाल फ्ल्यास
असार १०, २०७८
बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ। गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो। लण्डनको प्याडिङ्टन...
आजबाट खुल्यो बन्द भएको अन्तर्राष्ट्रिय हवाई उडान
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं । कोरोनाको दोस्रो लहर महामारी भएपछि त्यसको जोखिम र संक्रमणको कारण रोकिएको अन्तर्राष्ट्रिय हवाई उडान आजदेखि सुरु भएको छ । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरे अनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । आगामी असार १७...
चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते
नेपाल फ्ल्यास
असार १०, २०७८
खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा बुधबार परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४...
पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ ।यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान सुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका...
श्रीमतीलाई कोदालोले हानेर हत्या गर्ने पक्राउ
नेपाल फ्ल्यास
असार १०, २०७८
पर्वत । पर्वत जिल्लाको बिहादी गाउँपालिका१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन...
शिक्षकलाई आक्रमण गरी नदीमा बगाउने युवक पक्राउपछि सार्वजनिक
नेपाल फ्ल्यास
असार १०, २०७८
म्याग्दी । जिल्लाको बेनी नगरपालिका५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी६ का ३१ वर्षीय सञ्जय बानियालाई बुधबार जिल्ला प्रहरी...
प्रशासनद्वारा सेवा सुरु गर्न बार निर्धारण
नेपाल फ्ल्यास
असार १०, २०७८
वाग्मती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यही असार १३ गतेदेखि सेवाप्रवाह पुनः सुरु गर्ने जनाएको छ । कोरोना कहरका कारण करि दुई महिनादेखि अवरुद्ध रहेका विभिन्न सेवा पुनः सञ्चालन गर्न लागिएको हो । नयाँ नागरिकता, प्रतिलिपी र राहदानी बनाउन आउने...
आज बिहानैदेखि मौसम केही परिवर्तन
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट मौसम परिवर्तन भइ काठमाडौं उपत्यका लगायत तराइका जिल्लाहरुमा हल्का घाम र कतै बदली भएको छ । साथै, उच्च...
चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
नेपाल फ्ल्यास
असार ०९, २०७८
खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उहाँको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४...
«
1
...
66
...
131
132
133
134
135
136
137
138
139
...
436
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय