जेठ ०४, २०८१, शुक्रबार
               

मौलापुरको नगरसभामा झडप, विपक्षीको ढुंगामुढापछि प्रहरीद्वारा अश्रुग्याँस प्रहार

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभा कार्यक्रममा झडप भएको छ ।

मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ ।

उक्त नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि