मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असार १२, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका केही स्थानमा वर्षा भएको छ । दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै...
४ लाख ५९ हजार ९७ जनालाई नि:शुल्क मास्क
नेपाल फ्ल्यास
असार ११, २०७८
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९१५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६८४ वटा गाडी र १ हजार २३१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी...
एकल पुरुषलाई २ हजार भत्ता
नेपाल फ्ल्यास
असार ११, २०७८
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका...
निवर्तमानमन्त्री आलेद्वारा ५० हजार उपचार सहयोग
नेपाल फ्ल्यास
असार ११, २०७८
निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् । कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराई रहनु भएका जोशीको थप उपचारका लागि उहाँले सो रकम...
राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने अधिकार छैन : वरिष्ठ अधिवक्ता अर्याल
नेपाल फ्ल्यास
असार ११, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । मुद्दाको संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता अर्यालले आधारको विश्वसनीयता परीक्षण गर्ने अधिकार राष्ट्रपतिमा नभएको...
थप २४७६ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७८
पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५ हजार ४५५...
आन्दोलनमा उत्रिएका सब इन्जिनियरहरु पक्राउ
नेपाल फ्ल्यास
असार ११, २०७८
करार अवधि सकिन लागेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत रहेका सब इन्जिनियरहरूले सडक प्रदर्शन गरेका छन् । सेवा अवधि थप गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ । करार अवधि नथप्न खोजेको र सेवाबाट हटाउन लागेको उनीहरुको आरोप...
बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय
नेपाल फ्ल्यास
असार ११, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । उनले चाँडै नै कोभिड१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र...
शहिद परिवारलाई जीवन निर्वाह भत्ता
नेपाल फ्ल्यास
असार ११, २०७८
सोलुखम्बुकोथुलुङ दुधकोशी गाउँपालिकाले शहिद परिवारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । छैटौँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्दै शहिद तथा बेपत्ता परिवारलाई प्राथमीकतामा राखेको गाउँपालिका अध्यक्ष अशिम राईले बताए । संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि...
सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ११, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताए । नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित...
पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार ११, २०७८
पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझगोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण बिहान ९ः०० बजेदेखि राजमार्ग अवरुद्ध बनेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।...
संवैधानिक इजलासमा सुनुवाइ सुरु
नेपाल फ्ल्यास
असार ११, २०७८
संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि इजलासले रिट निवेदकका लागि बहस गर्न केहीसमय बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र रिट निवेदकका पक्षबाट कानुन व्यवसायीले बहस गर्दैछन् । बिहीबार वरिष्ठ अधिवक्ताहरू रमन कुमार श्रेष्ठ,...
काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा आज बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी...
विपद्का घटनामा ‘खोज तथा उद्दारकर्ता पहिले’ मान्यता स्थापित
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । निवर्तमान गृहमन्त्री खगराज अधिकारीको झण्डै दुई साताको कार्यकालमा शान्ति सुरक्षा, अमन चयन, विपद व्यवस्थापन र सुशासन कायम गर्नेतर्फ सकारात्मक कार्यको थालनी भएको छ । सो अवधिमा विपद्का घटनामा खोज तथा उद्दारकर्ता पहिले भन्ने मान्यतालाई स्थापित गराउन गृहमन्त्री तथा...
देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालन
नेपाल फ्ल्यास
असार ११, २०७८
सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेका हुन् । पूर्वपश्चिम...
खानेपानी सुविधासँगै हट्यो सामाजिक द्वन्द्व
नेपाल फ्ल्यास
असार ११, २०७८
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका२ भगवतीस्थित राममन्दिरमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द्व हटेर शान्ति र मेलमिलाप कायम भएको छ । राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ । गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारामार्फत...
पुनःनिर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबारसम्पन्न प्राधिकरणको निर्देशक समितिको १९ औँ बैठकले आर्थिक वर्ष २०७७७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवास...
साउन १० गतेदेखि त्रिविको स्नातक तहको परीक्षा सुरु (यस्तो छ तालिका)
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । आगामी साउन १० देखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातक तह प्रथम वर्षको परीक्षा सुरु हुने भएको छ । त्रिविले एक सूचना सार्वजनिक गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गतको तीन र चार वर्षे बिए बिएससी बिबिए र बिएड प्रथम वर्षको...
आज यी स्थानमा छ हावाहुरीसहित भारी वर्षाको जोखिम
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा मौसम हल्का परिवर्तन भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, केही...
देशका केही भागमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं ।देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भूभागनजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...
«
1
...
65
...
130
131
132
133
134
135
136
137
138
...
435
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय