मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
असार १७ देखि आन्तरिक उडान खुल्ने
नेपाल फ्ल्यास
असार ०९, २०७८
मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान...
अन्तर्राष्ट्रिय एसओएस दिवस सम्पन्न
नेपाल फ्ल्यास
असार ०९, २०७८
एसओएस बालग्राम अन्तर्राष्ट्रियका संस्थापक प्राडा हर्मन माइनरको १०२ औं जन्मजयन्ती तथा ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। अष्ट्रियाको अल्बरस्वेण्डेमा सन् १९१९ को जुन २३ मा जन्मिनुभएका प्राडा माइनरले दोस्रो विश्वयुद्धमा बाबुआमा र घरवार गुमाएका...
बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार ०९, २०७८
वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् । वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५...
महत, ढकाल र शर्माविरुद्ध सवा अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
असार ०९, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छयोट आयोग ऐनले दिएको अधिकार क्षेत्र...
नेपालमा आज ३ हजार ५५८ संक्रमितले जिते कोरोना
नेपाल फ्ल्यास
असार ०९, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६८ हजार ४४० पुगेको छ। नेपालमा आज २ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९१०...
‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’
नेपाल फ्ल्यास
असार ०९, २०७८
संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताएका छन् । ७६ ९५० बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दल नभई प्रतिनिधिसभा सदस्यको समर्थन भनिएको हो, उनले भने...
मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति
नेपाल फ्ल्यास
असार ०९, २०७८
काडमाडाैं । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र हेडवर्क बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ...
मनाङमा फेरि थुनियो मर्स्याङ्दी नदी
नेपाल फ्ल्यास
असार ०९, २०७८
मनाङ । चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा रूख तथा ढुङ्गा अड्किँदा...
दलितलाई कोठा भाडामा नदिएको आरोपमा थुनिएकी घरबेटी रिहा
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं ।दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए । थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको...
सरस्वतीका श्रीमान् भन्छन्- ‘रुपा सुनार कोठा खोज्न होइन सर्वेक्षणमा आएकी हुन्’
श्यामसुन्दर पुडासैनी
असार ०९, २०७८
बुधबार बिहान ११ बजे,बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालय अघि केही भीड थियो । अघिल्ला दिनदेखिबाट मात्रै लकडाउन केही खुकुलो भएकाले होला थोरै चहलपहल बढेको देखिन्थ्यो । सिमसिम पानी परिरहेको थियो । केही सरकारी वकिल कार्यालय अगाडिको छाप्रोमा ओत लागिरहेका थिए...
जोनसन एन्ड जोनसन खाेपको एक मात्रा लगाए पुग्ने
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं । सरकारद्वारा गठित कोभिड-१९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजकले कोभ्याक्स अभियानले नेपाललाई तीन लाख ४८ हजार अक्सफर्ड-आस्ट्राजेनेकाको खोप र ६लाख जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बीबीसीलाई बताएका छन् । अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जेनसेन...
पाइपभित्र अड्किएर २ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०९, २०७८
महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहु गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक...
रोल्पामा पहिरोले घर बगायो, एकै परिवारका तीनको मृत्यु
नेपाल फ्ल्यास
असार ०९, २०७८
रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण...
दाङ र सप्तरीका सिडिओको सरुवा
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दाङ र सप्तरी जिल्लाका प्रजिअहरुको सरुवा भएको हो । गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा र दाङका प्रजिअ दीर्घनारायण पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी,गृह...
बागलुङका २८ वडा पहिराको उच्च जोखिममा, के भइरहेको छ पूर्व तयारी ?
नेपाल फ्ल्यास
असार ०९, २०७८
यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार मानिसप्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् । पहिराको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको...
मोडरिक र पेरिसिक चम्किए, क्रोयशिया दोस्रो चरणमा
नेपाल फ्ल्यास
असार ०९, २०७८
स्कटल्यान्डविरुद्ध ३१ को जित निकाल्दै क्रोयशियाले युरोकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । ग्लासगो शहरमा भएको यस खेल जित्नैपर्ने बाध्यता दुबै टोलीसामु थियो । निकाले भ्लासिकले खेलको १६ औं मिनेटमा क्रोयशियालाई अग्रता दिलाए पनि ४२ औं मिनेटमा म्याक...
त्रिविको स्थगित परीक्षा साउनदेखि
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले...
बाढीको कृत्रिम घटना अभ्यास
नेपाल फ्ल्यास
असार ०९, २०७८
बाँके । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । बर्दियाको राजापुर नगरपालिका१ दौलतपुरस्थित कर्णाली नदीमा बाढी पूर्वाभ्यास सम्पन्न भएको छ । बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार...
बेपत्ता बनाइएका शिक्षकको खोजी र दोषीलाई कारबाहीको माग
नेपाल फ्ल्यास
असार ०९, २०७८
म्याग्दी । विभिन्न संघ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका ५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता छन् । विद्यालय नजिकै म्याग्दी नदीको किनारमा...
भिरबाट लडेर महिला वडासदस्यको मृत्यु
नेपाल फ्ल्यास
असार ०९, २०७८
जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका२ की वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति मृत्यु भएको छ । भेरी२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन्...
«
1
...
66
...
132
133
134
135
136
137
138
139
140
...
436
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय