मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एमाले अवरोधबीच दल विभाजनसम्बन्धी अध्यादेश पेस
नेपाल फ्ल्यास
भदौ २५, २०७८
राष्ट्रिय सभाको बैठक सुरु हुनसाथप्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध गरेकाे छ । यस बीचमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश-२०७८ पेस गरिएको छ । शुक्रबार बैठक शुरू हुनासाथ एमाले सांसदहरूको अवरोध गरिरहँदागृहमन्त्री बालकृष्ण खाणले सो अध्यादेश पेस गरेका छन्...
एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित
नेपाल फ्ल्यास
भदौ २५, २०७८
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आजको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले रोष्टमघेराउ गरेका थिए। लगातारको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरे। एमालेले...
सत्तारुढ दललाई मन्त्रीहरुको नाम दिन प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसँग आग्रह गरेकाछन् । आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उनले मन्त्रीहरुको नाम दिन आग्रह गरेको हुन्। मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको भन्दै देउवाले अब ढिलो गर्न नहुने बताए...
गाउँको माथि र तलबाट पहिरो आउन थालेपछि दुईसय घर जोखिममा
नेपाल फ्ल्यास
भदौ २५, २०७८
डोटी ।दिपायल सिलगढी नगरपालिका८ सेटी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका कम्तीमा पनि दुई सय घरपरिवार जोखिममा परेका छन् ।केही दिन पहिलेको वर्षाका कारण जमिनको भित्री भागमा पानीको मुहान फुट्ने, जमिन...
कुलमान घिसिङ विरुद्धको रिट आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
भदौ २५, २०७८
विद्युतप्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज पनि सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाई गर्नेगरी सो रिटको पेशी तोकेका छन् । भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको...
काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि दरबारमार्गको महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एनसेलसँग समन्वय गरी महेन्द्रशालीक र कामना...
डोटीका २०० घरपरिवार पहिरोको उच्च जोखिममा
नेपाल फ्ल्यास
भदौ २५, २०७८
डोटी । जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका८ सेटीगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन् । केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना...
एमसिसीविरुद्ध उत्रने अधिवक्ता स्वागत नेपाल रिहा
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टी नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रदर्शनमा उत्रिएका अध्यक्ष अधिवक्ता स्वागत नेपाललगायत रिहा भएका छन् । उनिहरुलाई बिहीबार एमसिसीका उपाध्यक्ष फातिमा सुमारको आगमन हुने समयमा त्रिभुवन...
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७८
राजविराज । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ...
मौसम : आज बिहानैदेखि चहकिलो घाम
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । केही दिन अघिबाट देशमा भइरहेको निरन्तर वर्षासहित हावाहुरी मत्थर हुँदै गएको छ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यका लगायत धेरै जिल्लाहरुमा मौसम पहिलेको तुलनामा धेरै परिवर्तन भइ आज (बिहीबार) बिहानैबाट चहकिलो तथा माध्यम घाम...
भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
नेपाल फ्ल्यास
भदौ २४, २०७८
सत्तारूढ गठबन्धन दलहरू सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा रहेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिपरिषद् विस्तारका लागि आज बिहानैदेखि छलफल चलाएका छन् । मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा आज सत्तारुढ गठबन्धन दुई...
पशुपतिनाथमा क्षमा पूजा, शुक्रबार बिहानदेखि मन्दिर खुला गरिने
नेपाल फ्ल्यास
भदौ २४, २०७८
पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा आज क्षमा पूजा गरेपछि शुक्रबार बिहान साढेबजेदेखि भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको...
गृहको कार्यसम्पादन मूल्याङ्कन : झापा, अर्घाखाँची र रुकुम (पूर्व) प्रथम
नेपाल फ्ल्यास
भदौ २४, २०७८
गृह मन्त्रालयसँग सम्झौता भएको कार्यसम्पादन मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०७७/७८ मा झापा, अर्घाखाँची र रुकुम (पूर्व) जिल्ला अतिउत्कृष्ट अङ्कसहित प्रथम हुन सफल भएका छन् । मन्त्रालयद्वारा सार्वजनिक नतिजाअनुसार ललितपुर र रुकुम (पश्चिम) उत्कृष्ट कार्यसम्पादनसहित दोस्रो तथा गृल्मी जिल्लाले तेस्रो स्थान...
सामूहिक हत्या प्रकरण : अनुसन्धान प्रगतिउन्मुख
नेपाल फ्ल्यास
भदौ २४, २०७८
सङ्खुवासभाको मादी नगरपालिका१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल आइपुगेका छन् । घटनाको थप अनुसन्धान गर्न बुधबार प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक बिसी सामूहिक हत्या भएको घटनास्थल मादी१...
आज १ हजार २७१ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ २४, २०७८
पछिल्लो २४ घन्टामा देशभर थप एक हजार २७१ जना कोरोना संक्रमित थप भएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप एक हजार २७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा...
पैसाको प्रलोभन देखाएर ९ वर्षीया बालिकाको बलात्कार
नेपाल फ्ल्यास
भदौ २४, २०७८
पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नवीन हुसेन अन्सारी रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक...
स्वागत नेपालसहित ६ जना त्रिभुवन विमानस्थल बाहिरबाट पक्राउ
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं ।एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं ।सिरहामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका७, हनुमानचोकमा मोटरसाइकल चालक २० वर्षीय श्रवणकुमार महतोको मृत्यु भएको हो । सुखीपुर नगरपालिका९ का उनको अस्पताल लाने क्रमा मृत्यु भएको जनाएको छ । दुर्घटनापछि उनी गम्भीर घाइते भएका...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपालमा न्यून चापीय प्रणाली र मनसुनको प्रभाव रहेको छ । जसका कारण बिहीबार बिहान प्रदेश १, २ र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको प्रभाव छ...
राष्ट्रपतिद्वारा तीजको शुभकामना
नेपाल फ्ल्यास
भदौ २४, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेलीमाइती, साथीसङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ...
«
1
...
31
...
62
63
64
65
66
67
68
69
70
...
401
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय