बैशाख १९, २०८१, बुधबार
               

मौसम : आज बिहानैदेखि चहकिलो घाम

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । केही दिन अघिबाट देशमा भइरहेको निरन्तर वर्षासहित हावाहुरी मत्थर हुँदै गएको छ ।

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यका लगायत धेरै जिल्लाहरुमा मौसम पहिलेको तुलनामा धेरै परिवर्तन भइ आज (बिहीबार) बिहानैबाट चहकिलो तथा माध्यम घाम लागेको जनाएको छ ।

तर, केही जिल्ला तथा प्रदेशका उच्च एवं हिमाली जिल्लामा भने मौसम केही परिवर्तन भइ वर्षा र हावाहुरीसहित चट्याङको पनि सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि