असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
देश अब कम्तीमा चार दिन बजेटविहीन
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि देश बजेटविहीन हुने सम्भावना बढेको छ । अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि (बुधबार) भोलि राति १२ बजेदेखि निष्क्रिय हुँदै छ । अध्यादेश संसदबाट पारित नभए ६० दिनभित्र स्वत:...
लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
भदौ २९, २०७८
लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ । अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा...
करेन्ट लागेर एक जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७८
इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको तार चुडिएर करेन्ट लाग्दा सडक पेटीमा हिँडिरहेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।...
बुढीगंगा गाउँपालिकाकी अध्यक्ष बनिन् १६ वर्षीया सुस्मिता
नेपाल फ्ल्यास
भदौ २९, २०७८
राष्ट्रिय बाल दिवसको अवसरमा मोरङको बुढीगंगा गाउँपालिकामाएक दिनका लागि १६ वर्षीया बालिकालेअध्यक्ष बन्न अवशर पाएकी छन् । गाउँपालिकाले सुस्मिता ऋषिदेवलाई एक दिनका लागि अध्यक्ष बनाएको हो। आज बिहान १० बजे पालिका अध्यक्ष बालचन्द्र माझीले औपचारिक कार्यक्रममा पदभार हस्तान्तरण गरेर सुस्मितालाई...
सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा
नेपाल फ्ल्यास
भदौ २९, २०७८
नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित...
आज १ हजार ५६२ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ २९, २०७८
कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ५६२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनामा परीक्षण गर्दा एक हजार ५६२ जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमणको दर...
एमाले सांसदद्वय पाण्डे र भट्टलाई एकीकृत समाजवादीको सांसद कायम गर्न अन्तरिम आदेश
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेश जारी गरेको छ। एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने भएका हुन् ।न्यायाधीशद्वय...
इजरायलमा रोजगारीका लागि भाषा परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
नेपाल फ्ल्यास
भदौ २९, २०७८
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो । भाषा परीक्षामा सहभागीमध्ये एक हजार तीन सय ९५ जना महिला र ६ सय...
एकदिवसीय वरियतामा नेपालको सुधार
नेपाल फ्ल्यास
भदौ २९, २०७८
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले मंगलबार जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १६औँ स्थानमा थियो । आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक...
गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बैतडी।जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८ को झौलेक नजिक मंगलबार कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को...
दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै सरकार
नेपाल फ्ल्यास
भदौ २९, २०७८
दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीले जनाएको छ । महामारी नियन्त्रण तथा रोकथामका...
पेस्की अध्यादेश आउँदैन : अर्थमन्त्री
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् । एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने...
१८ फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
भदौ २९, २०७८
जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब...
बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बाँके । राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेको नाम,...
असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका महानिर्देशक...
हत्यामा संलग्न भतिज र ज्वाइँ पक्राउ
नेपाल फ्ल्यास
भदौ २९, २०७८
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका- ७ का ४८ वर्षीय शिवबहादुर पुलामीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ । गत २४ भदौमा मादकपदार्थ सेवन गरेर उनकै भतिज २७ वर्षीय हिमबहादुर पुलामी र ज्वाइँ सत्यवती गाउँपालिका- ३ का...
गुडिरहेको बसमा ढुंगा खस्दा एकको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बैतडी । जिल्लामा गुडिरहेको बसमा माथिबाट ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको सुप. प्र. २००१ ख ११५६ नम्बरको बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको प्रहरीले जनाएको छ । उक्त बसमा ढुंगा खस्दा बझाङको...
गैंडाकोटमा बस र ट्रक ठोक्किएर तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट १० स्मृतिपुल नजिकै सु. प्र. ०२००१ ख ११२३ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा...
१३ वर्षीया बालिकालाई भारतमा बेचेका आरोपमा महिला पक्राउ
नेपाल फ्ल्यास
भदौ २९, २०७८
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको हो । विसं २०७१ जेठ १८ गते गुर्भाकोट...
राष्ट्रिय जनगणनाको तयारी तीव्र
नेपाल फ्ल्यास
भदौ २९, २०७८
चितवन । यहाँस्थित जिल्ला जनगणना कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ ।स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने सात पालिकामा सुपरीवेक्षक बुधबारदेखि खटिँदैछन् । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार यही...
«
1
...
29
...
58
59
60
61
62
63
64
65
66
...
399
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय