जेठ ०६, २०८१, आइतबार
               

इजरायलमा रोजगारीका लागि भाषा परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

भाषा परीक्षामा सहभागीमध्ये एक हजार तीन सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी दुई हजार ३९ जना उत्तीर्ण भएका छन । परीक्षामा ६३ सय ९७ जना सहभागी भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि