असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो उनले वीरेन्द्रनगर११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा हाम फालेकी थिइन्...
कोरोनाबाट मर्नेको संख्या ११ हजार नाघ्यो
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । बिहीबार थप ११ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको...
४४ लाख खोप लिन जहाज आज चीन जाने
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप...
सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा आज उद्घाटन गर्दै मन्त्री शर्माले भने, सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पुर्याउँछ ।...
भारतीय दूतावास आजादीका अमृत महोत्सव मनाउँदै
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
काठमाडौंस्थित भारतीय दूतावासले 'आजादीका अमृत महोत्सव' मनाउन थालेको छ । भदौ २९ देखि सुरु भएको पाक्षिक हिन्दी कार्यक्रम असोज १२ सम्म चल्ने छ । भदौ २९ गते भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति विषयक वेबिनारसँगै कार्यक्रमको आरम्भ...
किसानको प्रश्न : ‘आफ्नै वन प्रयोग गर्दा हामी तस्कर ?’
रासस
भदौ ३१, २०७८
बागलुङ ।विगत २५ वर्षदेखि फर्निचर व्यवसायमा लाग्नुभएका बागलुङका दुर्गा विश्वकर्माले अहिले फर्निचर उद्योगमा १० जनालाई रोजगारी दिँदै आएका छन् । विसं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थाल्नुभएका दुर्गाले अहिले बागलुङ नगरपालिका४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका...
हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
मकवानपुर ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान...
जीप दर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
काठमाडौं।रामेछापको जीप दुर्घटनामा परी एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको जीप बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ज्यान गुमाउनेमा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा...
सङ्खुवासभा सामूहिक हत्यामा अर्को रहस्य : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा अर्को रहस्य खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका...
३८ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
पर्सा प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका-.६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी...
पाँच किलो चाँदीसहित दुई भारतीय पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ। सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
'व्यवसायीका समस्या हल गर्न पहल गरिँदै'
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताएका छन् । मोरङको उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै...
बोक्सी भन्दै महिलामाथि कुटपिट
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगत दुई सातादेखि बिरामी...
चीनको सिचुवानमा शक्तिशाली भूकम्प : २ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुवानमा आजबिहान ६ रेक्टर स्केलकाे भूकम्पको धक्का महशुस गरिएको छ । समाचार संस्था रोयटर्सकाअनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानमा स्थानीय समयअनुसार बिहीबार बिहान साढे ४ बजे भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पमा परी अहिलेसम्म कम्तिमा २ जनाले...
सेनामा २४ पदमा ४६४ जनाका लागि जागिर खुल्यो
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो। सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ भने...
हिमालयका जहाजमा "एइडी' सेवा शुरु
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एइडी) सेवा शुरु गरेको छ । नेपालचीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बाह्यरुपमा प्रयोग...
यस्तो छ आजकाे मौसम
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको...
हतारमा विद्यालय नखोल्न निर्देशन
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी...
पत्रकार यात्रुसहित चारजना पुरस्कृत
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा विशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रुसहितदुई जना पत्रकार, दुई सञ्चार संस्था र दुई जना अभियानकर्ता गरी आठ जनालाई पुरस्कृत एवं सम्मानगरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ...
१२ प्रजिअको सरुवा
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
...
398
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय