असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ
नेपाल फ्ल्यास
असोज ०१, २०७८
पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ...
२४ घण्टामा १५५८ संक्रमित थपिए, १० को मृत्यु
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं । बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको...
संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुरका भाइलाई सदरमुकाम ल्याइयो
नेपाल फ्ल्यास
असोज ०१, २०७८
संखुवासभा । संखुवासभाको मादी नगरपालिका१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् । लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि...
लोप हुन थाले मिथिलाका लोकबाजा
नेपाल फ्ल्यास
असोज ०१, २०७८
मिथिलाको पौराणिककालदेखि व्यक्तिहरूको मनोरञ्जनको साधनको रूपमा रहेको लोकबाजाहरू विस्तारै लोप हुन थालेको छ । लोकबाजाहरू लोप हुन थालेपछि कलाकारहरू कामविहीन हुन थालेका छन् । पछिल्लो समय मिथिलाको लोकबाजाको रूपमा रहेको रसनचौकीलाई छाडेर ब्यान्ड, डिजे लगायतका बाजा अहिलेका युवा पुस्ताले रुचाउन...
चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
नेपाल फ्ल्यास
असोज ०१, २०७८
चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आइपुगेकाे हाे । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद...
रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण
नेपाल फ्ल्यास
असोज ०१, २०७८
विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक...
सञ्चार विधेयक फिर्ता लिन माग
नेपाल फ्ल्यास
असोज ०१, २०७८
गण्डकी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई फिर्ता लिन नेपाल पत्रकार महासङ्घले माग गरेको छ । प्रस्तावित विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावनाविपरीत रहेको जनाउँदै महासङ्घले तत्काल विधेयकलाई अगाडि...
करेन्ट लागेर एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०१, २०७८
ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...
३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन
नेपाल फ्ल्यास
असोज ०१, २०७८
सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । मुलुकका ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल,...
आजदेखि गुण एयरलाइन्सको उडान पुनः सुरु
नेपाल फ्ल्यास
असोज ०१, २०७८
निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन)...
लिमी लाप्चामा सीमा स्तम्भको अध्ययन गरेर हिल्सा पुग्यो समिति
नेपाल फ्ल्यास
असोज ०१, २०७८
नेपालचीन सीमा अध्ययन गर्न गृह मन्त्रालय टोलीले लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटदेखि लाप्चासम्म गाडीमा पुगेको टोली ४ दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश...
कान्छीमाले ८० वर्षमा बल्ल पाइन् नागरिकता
नेपाल फ्ल्यास
असोज ०१, २०७८
सङ्खुवासभाको मकालु गाउँपालिका२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाएकी छन्। राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गरिन् । असी वर्षीया वृद्धा कान्छीमाले...
‘हिमाल र हिमालीको जीवन्त उदाहरण पर्वतीय सङ्ग्रहालय’
नेपाल फ्ल्यास
असोज ०१, २०७८
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको अवस्था एवं संस्कृतिको जीवन्त उदाहरण भएको बताएका छन् । नेपाल पर्वतारोहण संघद्वारा पोखरा महानगरपालिका१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको स्थलगत अवलोकन गर्दै उनले सङ्ग्रहालयलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता...
आजको मौसम : कहाँ छ भारी वर्षाको सम्भावना ?
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने आँकलन गरेको छ । भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव...
बिहानै ट्रक दुर्घटना, चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०१, २०७८
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका१ मुसेखोलामा आज बिहानै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषका मृत्यु भएको हो । मृतकको नामथर...
आज विश्वकर्मा पूजा
नेपाल फ्ल्यास
असोज ०१, २०७८
कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाेबालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस...
तलब भत्ता वृद्धिको माग गर्दै शिक्षक आन्दोलित
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
तलब भत्ता वृद्धिको माग गर्दै जनकपुरधाम उपमहनगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकास शिक्षकहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको हक, हित र सेवा, सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला र शिक्षा मन्त्रालयले स्वीकृत प्रदान...
औषधि पसलमा कोरोनाविरुद्धको खोप : २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
धनुषाको एक मेडिकलमा बिक्री गर्न राखिएको कोरोनाविरुद्धको खोप फेला परेको छ । प्रहरी र शहीदनगर नगरपालिकाको सुशासन समितिको संयुक्त अनुगमन टोलीलेशहीदनगर नगरपालिकायदुकोहास्थित श्रीराम मेडिकलमाकोरोनाविरुद्धको खोप फेला पारेको हो । ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान...
आत्महत्या रोकथामका लागि मानवअधिकार आयोगबाट पत्राचार
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न भन्दै सरोकारवाला निकायदेखि स्थानीय तहलाई पत्राचार गरेको छ । जिल्लामा आत्महत्याले विकराल रूप लिँदै गएको उल्लेख गर्दै आयोगले जिल्लाका १० वटै स्थानीय तह, जिल्ला...
२५ किलो सालकको खबटासहित दुई पक्राउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
प्रहरीले २५ किलो सालकको खबटासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौंको टोलीले रामेछाप प्रहरीको...
«
1
...
28
...
55
56
57
58
59
60
61
62
63
...
398
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय