बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मोटरसाइल दुर्घटनामा युवकको मृत्यु, एक शव भेटियो
नेपाल फ्ल्यास
भदौ २९, २०७८
कञ्चनपुर । बेलौरी नगरपालिका१० सडकघाटका अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार साँझ अबेर सुपप्र ०१००९ प ५०५८ नम्बरको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा...
बालप्रतिभालाई भविष्यको जिम्मेवार नागरिक बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा...
आज कुन क्षेत्रमा कति वर्षा ?
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज पहिलेको तुलनामा मौसम केही परिवर्तन भइ काठमाडौं उपत्यकालगायत धेरै क्षेत्रमा बिहानैदेखि मौसम सफा देखिएको छ । तर, केही प्रदेशका...
हत्यामा संलग्न भतिज र ज्वाइँ पक्राउ
नेपाल फ्ल्यास
भदौ २८, २०७८
गुल्मीको चन्द्रकोट गाउँपालिका- ७ का ४८ वर्षीय शिवबहादुर पुलामीकोहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ । गत २४ भदौमामादक पदार्थ सेवन गरेर उनकै भतिज २७ वर्षीयहिमबहादुर पुलामी र ज्वाइँसत्यवतीगाउँपालिका- ३ का २१ वर्षीय हिमाल राहदीले मृतक पुलामीलाई...
अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७८
अत्यधिक रक्तश्रावका कारण खुम्बू पासाङ ल्हमुगाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका- २ की २५ वर्षीया चन्द्रकला राईको सोमबार बिहान मृत्यु भएको हो । आइतबार साँझ ५:४२ बजेको समयमा लुक्लास्थित पासाङ ह्लामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी...
‘कूटनीतिक नोट’ सधैं गुपचुप, भारतबाट किन आउँदैन जवाफ ?
नेपाल फ्ल्यास
भदौ २८, २०७८
विगतका घटनामा जस्तै सरकारले पठाएको कूटनीतिक नोटको यसपटक पनि भारतले बेवास्ता गरेको छ । दुई महिनाअघि दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएको जयसिंह धामी र नेपाली भूमिमा नेपाली प्रशासनको अनुमतिबिना हेलिकोप्टर उडाएको विषयमा भारतलाई कूटनीतिक नोट पठाएको एक साता बित्यो ।...
आज १ हजार १४९ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४९ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ४ हजार ७ एन्टिजेन परीक्षण गर्दा...
भक्तपुर अस्पताल र साझाबीच विवाद चर्कियो
नेपाल फ्ल्यास
भदौ २८, २०७८
भक्तपुर । भक्तपुर अस्पतालको गेटैमा पूर्वतर्फ आकस्मिक कक्ष, पश्चिमतर्फ साझा औषधि बिक्री कक्ष र अलिक पर कोरोना सङ्क्रमित बिरामीको सघन उपचार कक्ष छ । एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष छ । पुराना भवन धमाधम मर्मत र...
एमालेको अवरोधका बीच लोकसेवा आयोग विधेयक पारित
नेपाल फ्ल्यास
भदौ २८, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित आएको, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको लोकसेवा आयोग विधेयक पेश गरेका थिए...
राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित
नेपाल फ्ल्यास
भदौ २८, २०७८
प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक प्रभावित भएको छ । सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । मुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठकमा...
केपी ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’
नेपाल फ्ल्यास
भदौ २८, २०७८
माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय...
रसुवामा ९२ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पहिलो मात्रा
नेपाल फ्ल्यास
भदौ २८, २०७८
रसुवा, २७ । रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्दैछ । खोप लगाउन योग्य १८ वर्ष माथिका नागरिकहरूलाई खोप लगाउने अभियान अन्तिम चरणमा पुगेसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्न लागेको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९...
काभ्रेमा आपत्कालीन गोदाम घर निर्माण
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काभ्रेपलाञ्चोक । विपद्का घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा विपत्का समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं नेपालमा मनसुनको प्रभाव घट्न थालेको छ । मनसुन सकिन करिब दुई साता मात्र बाँकी रहेका बेला झरी पर्न करिबकरिब बन्द भएको छ । यद्यपि, हल्कादेखि मध्ययम वर्षा भने भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा...
३ केजी पोल्याण्डसहित पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं महानगरपालिका-१४ कलंकीबाट करिब ३ केजी अवैध लागूऔषध पोल्याण्डसहित काठमाडौं कुलेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका २२ वर्षीय राजेन्द्र अर्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राजेन्द्रलाई...
एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त
नेपाल फ्ल्यास
भदौ २७, २०७८
मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएका छन् । नेपालको आर्थिकसामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार स्वयंले आधा दशकभन्दा बढीको...
यसरी पटाक्षेप भयो संखुवासभा घटनाका अभियुक्त लोकबहादुरको नाटक
नेपाल फ्ल्यास
भदौ २७, २०७८
गत सोमबार बिहान । संखुवासभाको मादी- १ उम्लिङमा एउटा चिच्च्याहट आयो, 'गुहार ! गुहार !! लोकेले मार्यो, गुहार ! मलाई बचाऊ ।' उक्त आवाज थियो, तेजबहादुर कार्कीको । उनलाई आफ्नै भतिजाले चिर्पटले अन्धाधुन्ध प्रहार गरिरहेका थिए । भतिजको प्रहारबाट तेजबहादुरको...
बागमती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु
नेपाल फ्ल्यास
भदौ २७, २०७८
खानेपानीको अभाव झेल्दै आएका बागमती प्रदेशमा एक घर एक धारा निर्माण अभियान अघि बढाइएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि एक घर एक धारा अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र...
आज ९११ कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ २७, २०७८
पछिल्लो २४ घन्टामा देशभर ९११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजानकारी दिएको छ । मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सात...
दुर्घटनामा एकको मृत्यु, नौ जना घाइते
नेपाल फ्ल्यास
भदौ २७, २०७८
ओखलढुङ्गामाटाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । बा११च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा...
«
1
...
30
...
59
60
61
62
63
64
65
66
67
...
400
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय