बैशाख १९, २०८१, बुधबार
               

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक प्रभावित भएको छ । सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

मुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको छ । सभापति परशुराम नेगी गुरुङका तर्फबाट सदस्य खगेन्द्र प्रकाश पुरीले लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि