जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अवैध रुपमा नेपाल छिरेका ११ अफगानी नागरिक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं।अवैध रुपमा काठमाडौमा बस्दै आएका ११ अफगानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुशन्धान व्यूरो (सीआईबी) ले सोमबार बिहान राजधानीको सिनामंगलबाट तिनीहरुलाई समाएको हो । पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको...
कामबाट निकालेपछि पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । ६६ कर्मचारीहरुलाई जानकारीबिनै निष्कासन गरिएको भन्दै उनीहरू आन्दोलनमा छन्। साउन १ गतेदेखि आफूहरुलाई कामबाट निकालिएको भन्दै उनीहरुले पशुपति विकास कोष अगाडि धर्ना...
राति ८ बजेसम्म सीडीओ कार्यालयबाट नागरिकता वितरण
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
अर्घाखाँची । आइतबार राति करिब ८ बजेको समय । सामान्यतया यो समय खाना खाने र सुत्ने समय हो । तर, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भने भिडभाड थियो । कार्यालयभित्र कर्मचारीहरू नियमित काममा निरन्तर जुटिरहेका थिए भने बाहिर सेवाग्राहीहरूको भिडभाड थियो...
देशभरको मौसम बदली, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली रहने भएको छ । जसकारण आज (सोमबार) दिउँसो प्रदेश १, २, वाग्मती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले...
यसकारण १४ न्यायाधीशद्वारा इजलास र फुल कोर्ट बहिष्कार
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न थाल्नुअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरूबीच चर्चा चल्न थालेको थियो प्रधानन्यायाधीशले न्यायापालकाको गरिमा ध्वस्त पारे । न्यायाधीशहरू भित्रभित्रै असन्तुष्ट भइरहँदा मन्त्रिपरिषद् विस्तारका क्रममा एक्कासि प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको खबर सार्वजनिक भयो...
प्रधानन्यायाधीशप्रति असन्तुष्टि जनाउँदै इजलास बहिष्कार गर्ने १४ न्यायाधीशको निर्णय
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले भोलि (८ कात्तिक)देखि इजलास बहिष्कार गर्ने निर्णय गरेका छन् । आज बसेको न्यायाधीशहरूको बैठकले इजलास बहिष्कार गर्ने निर्णय गर्दै प्रधानन्यायाधीशले डाकेको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट)...
मकालु आधार शिविरमा पर्यटकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
सङ्खुवासभाको मकालु गाउँपालिका२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका...
बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित आमाबुवा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरेर बालविवाहविरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । इटहरी-२ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली...
आज ५५७ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनको पीसीआर परीक्षण गर्दा ५२२ जना र १ हजार ५६४ जनाको एन्टिजेन परीक्षण...
बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउबाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चाँडै मन्त्रिपरिषदको बैठक राखेर राहतसम्बन्धी निर्णय लिने बताएका हुन् । देउवाले...
प्रधानन्यायाधीशले जबराले भने–गजेन्द्रलाई मन्त्री बनाउने विषयमा मेरो संलग्नता छैन
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् । गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको...
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
सल्यानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्गको मुलपानीमा जिप दुर्घटना हुँदा स्यानको बागचौर नगरपालिका१ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै...
नगरभित्र फोहर र प्रदूषण बढेको भन्दै बङ्गुर पाल्न निषेध
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
भक्तपुर ।चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन...
नगदसहित नौजना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाबाट प्रहरीले नगद रकमसहित आइतबार बिहान नौजना जुवाडेलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार स्थानीय नरेन्द्रबहादुर ठगुन्नाको घरमा जुवा खेल्दै गरेकाहरूबाट ५० हजार ४६० नगद रकम बरामद गरिएको छ। होहल्ला...
प्रधानमन्त्री देउवाले प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने भएका छन्। इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा आज बिहान निरीक्षण गर्ने कार्यक्रम छ । उनले...
बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेट
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको छ । प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई...
कोरोना संक्रमणले गाउँपालिका–४ का वडाध्यक्षको निधन
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
नुवाकोट ।जिल्लाको तारकेश्वर गाउँपालिका४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ । कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए । गत असार दोस्रो साता सङ्क्रमणपश्चात...
यी स्थानमा छ आज पनि वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
काठमाडौं । देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज...
सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा धादिङमा आगलागी
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
धादिङ । धादिङको गजुरीमा वाइरिङ सर्ट हुँदा यात्रुवाहक बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आइतबार बिहान २ बजे वाइरिङ सर्ट हुँदा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार...
पाँचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
रासस
कात्तिक ०६, २०७८
पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । कात्तिक १ देखि ३ गतेसम्म निरन्तर...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
383
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय