मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सर्वोच्चका एक र पाटन उच्चका १३ न्यायाधीश संक्रमित
नेपाल फ्ल्यास
माघ ०६, २०७८
उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अदालतका रजिस्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस्तै,सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन्। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार...
मुस्कान खातुनलाई तीन लाख सहयोग
नेपाल फ्ल्यास
पुस २२, २०७८
सरकारले एसिड आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनलाई तीन लाख रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषद् बैठकले मुस्कानलाई आर्थिक सहायता दिने निर्णय हो । सरकारको नियमित प्रेस ब्रिफिङका क्रममाबिहीबार सरकारका प्रवक्ता एवंसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यसबारे जानकारी दिएका हुन्...
लमजुङ सुन्दरबजारमा गोरु जुधाई
नेपाल फ्ल्यास
पुस १६, २०७८
लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ । पुस १५ को अवसरमा जनशक्ति युवा क्लब सुन्दरबजार नगरपालिका-६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रूपमा गोरु जुधाई प्रतियोगिता आयोजना भएको हो । जनशक्ति युवा क्लबको खेल मैदान सुन्दरबजार ६ खत्रीठाँटीको खेलमैदानमा बिहीबार...
सप्तरीमा ठूलो परिणामको लागुऔषधसहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ११, २०७८
सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । राजविराजबाट काठमाडौंको लाने तयारी गरेको अवस्थामा राखिएको बसको डिकीबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ...
शीतलहरमा विपन्नलाई पुवारको भर
नेपाल फ्ल्यास
पुस १०, २०७८
एक सातायता तराईमा बढेको शितलहरबाट जोगिन यहाँका दलित र विपन्न परिवार पुवार (परालको माथिल्लो भाग)को भर पर्दै आएका छन्। डस्ना र सिरक किन्ने हैसियत नभएका परिवार जाडो छल्न पुवारको ओछ्यान बनाएर सुत्दै आएका छन् । विष्णुर गाउँपालिका६ की ६० वर्षीया...
अढाइ हजार निमावि शिक्षकको खुल्यो विज्ञापन
नेपाल फ्ल्यास
पुस ०६, २०७८
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा रिक्त शिक्षक पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्न माध्यमिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ । पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित...
हुम्लामा दैनिक उपभोग्य वस्तुको मूल्य अकासियो
नेपाल फ्ल्यास
पुस ०२, २०७८
सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । नेपालगन्जबाट हवाई जहाजको माध्यममार्फत सामाग्री ढुवानी हुँदै आएको भए पनि दुई महिना यतादेखि सिमकोटमा भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको हो । सिमकोट...
बढ्यो चिसो
नेपाल फ्ल्यास
मंसिर २८, २०७८
काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो । काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ...
यातायातमा सहुलियत: कानुन बन्यो तर कार्यान्वयन भएन
नेपाल फ्ल्यास
मंसिर १५, २०७८
लक्षित वर्गका लागि बनेको कानुन स्थानीय स्तरमा कार्यान्वयन नभएको गुनासो बढेको छ । राज्यले तयार गरेको कानुनी व्यवस्थालाई स्थानीय सरोकारवालाबाट अटेरी भएको लक्षित वर्गले बताएको छ । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधनमा चढ्दा राम्रो व्यवहार भएको...
पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता गर्ने युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०८, २०७८
दश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ। सुनसरीको साविक चाँदबेला-१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास...
दुर्घटनामा परी माओवादीका रुपन्देही इन्चार्ज बन्जाडेको निधन
नेपाल फ्ल्यास
मंसिर ०८, २०७८
नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे टंकमणि' को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए । सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे...
सिन्धुपाल्चोकमा आगलागी हुँदा ३ बालकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०७, २०७८
सिन्धुपाल्चोकको हेलम्बुमाएक तले गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीयसन्त तामाङको घरसँगै रहेकाे गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हाे । सोमबार बेलुका सात बजेतिर हेलम्बु७ सरसिङका तामाङ गोठमा आगलागी हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको...
गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित
नेपाल फ्ल्यास
मंसिर ०६, २०७८
गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधान समेटिएको गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरिएको छ । सर्वाेच्च अदालतको फुलकोर्ट बैठकले पारित गरेको विषयलाई राजत्रमा प्रकाशित गरेको हो । गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउनुपर्ने माग राखेर सर्वाेच्च अदालतकै न्यायाधीश आन्दोलनमा उत्रिएका थिए ।
आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने
नेपाल फ्ल्यास
मंसिर ०६, २०७८
नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको...
शनिबारको मध्यरातमा २२ एसपीको सरूवा !
नेपाल फ्ल्यास
मंसिर ०५, २०७८
नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शनिबार राति सार्वजनिक गरेको सरुवा सूचीमा अनुराग कुमार द्विवेदी...
दुई किलो सुनसहित दुई पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
दुबईबाट शुक्रबार विहान काठमाडौं ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एक/एक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बास्तोलाले जानकारी दिए । सुन ल्याउने दुबै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको...
नेपालमा हुन्छ भूतमेला, कमलानदीमा धामीझाँक्रीको घुइँचो
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
कात्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्छन् । सूर्योदयसँगै एकाबिहानै हजारौँ नवधामीझाँक्री कमला नदीको पवित्र...
आठ जना डिएसपी बढुवा हुँदै
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।
गुरु नानक जन्मजयन्ती आज मनाइँदै
नेपाल फ्ल्यास
मंसिर ०३, २०७८
शिख धर्मका प्रवर्तक गुरु नानकको आज शुक्रबार ५५३औँ जन्मजयन्ती । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्म जयन्ती मनाउने गरेका छन् । गुरु नानकको जन्म १५ अप्रिल १४६९ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पन्जाब प्रान्तको तलबडी भन्ने...
प्रेम र समर्पणको पर्व सामाचकेवा
नेपाल फ्ल्यास
मंसिर ०२, २०७८
मिथिलामा दाजुभाइदिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व समापनको सङ्घारमा छ । मिथिलानी (मिथिलाका नारी) ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पूर्णिमाका दिन समापन गरिने तयारी अहिले बढेको हो । मिथिलामा यो पर्व यसपालि शुक्रबार...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
375
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय