असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उद्योगलाई विद्युत् दिन परासी क्षेत्रमा पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । नवलपरासी बर्दघाट (सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीय वासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको...
लागुऔषध हेरोइनसहित रुपन्देहीमा चार जना प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन १०, २०८०
भैरहवा । रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका १० का २६ वर्षीय सुनिल थारु, त्यही ठाउँका २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका५ बस्ने १८ वर्षीय प्रतिक थापालाई हिजो पक्राउ गरिएको...
अनुसन्धान निरीक्षक साहको दुर्घटनामा ज्यान गयो
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक २९ वर्षीय वसन्त साहको ज्यान गएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका९ खोरिया टोलमा बाग्मती प्रदेश ०२०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका६ बयलवास घर भएका...
पूर्वी नाकाबाट भित्रियो ५१ करोडको कोदो
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । झापाको पूर्वीनाका काँकडभिट्टाबाट ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको कोदो आयात भएको छ । गएको आर्थिक वर्ष २०७९८० मा भारतबाट काँकडभिट्टा नाका हुँदै १६ हजार ३५ मेट्रिक टन कोदो भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर...
दाङमा बाढीका कारण कयौं घर डुबानमा
नेपाल फ्ल्यास
साउन ०९, २०८०
दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण कयौं घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका घर डुबानमा परेका हुन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेको प्रहरी कार्यालय दाङले...
पाँचथरको फिदिममा जीप दुर्घटना
नेपाल फ्ल्यास
साउन ०९, २०८०
पाँचथर । पाँचथरको फिदिम नगरपालिका२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट तल...
अब कमला नदीमा काठको पुल
नेपाल फ्ल्यास
साउन ०९, २०८०
सिरहा । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा रहेको छ कमला नदी । भौगोलिक रूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम...
बबई, गण्डकी, नारायणी, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढ्यो
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । ती ठाउँका नदी तटीय क्षेत्र तथा सहायक नदी र साना...
सडकको सकस : नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानै बाट बन्द
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । नारायणगढमुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा आज बिहानै पहिरो खसेको हो । पहिरो सडकमै थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला...
रोजगार वृद्धिलाई प्राथमिकता : गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना
नेपाल फ्ल्यास
साउन ०८, २०८०
कास्की । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी शुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना...
श्रमदानमा सडक मर्मत
नेपाल फ्ल्यास
साउन ०८, २०८०
खोटाङ । टेम्केमैयुङ गाउँपालिका१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालय संगको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् ।स्थानीय श्रमदान गरेर सेतीबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन...
जङ्गली जनावरको आक्रमणकै कारण चितवनमा १२ जनाले ज्यान गुमाए
नेपाल फ्ल्यास
साउन ०८, २०८०
चितवन । गत आर्थिक वर्ष २०७९०८० मा जङ्गली जनावरका कारण चितवनमा मात्रै१२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन् । मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले...
हल गोरु पाल्ने किसानलाई तनहुँको म्याग्देमा चार हजार रुपैयाँ अनुदान
नेपाल फ्ल्यास
साउन ०८, २०८०
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप रकम दिएको छ । पछिल्लो समय गोरु पाल्ने चलन नै हराउँदै गएपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो। गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने...
पहिरोमा परेर बैतडीको पुर्चौडीमा आमा छोराको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ०८, २०८०
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका२ को भैरुमा पहिरोमा पुरिएर आमा छोराको ज्यान गएको छ । गएराति घरमाभन्दा माथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजन जागरीको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा...
सप्तरीमा भारी बर्षा : सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
साउन ०८, २०८०
काठमाडौं । सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो बर्षा भएको छ । पछिल्लो ३ घण्टामा फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो । बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्र भएर बग्ने खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले नदी तटीय क्षेत्र...
१ सय किलो सुन तस्करी प्रकरण :त्रिभुवन विमानस्थलबाट भन्सार अधिकृतसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज...
मुगुमा दुई हप्तादेखि विद्युत सेवा बन्द
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाण्डौ मुगुमा झण्डै दुई हप्तादेखि विद्युत् सेवा बन्द हुँदा सदरमुकाम गमगढीलगायत आसपासका ८७ वटा बस्ती प्रभावित भएका छन् । विद्युत् सेवा बन्द हुँदा छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवारसहित सरकारी तथा गैरसरकारी कार्यालयहरु प्रभावित भएका हुन् ।...
तनहुँका किसान अदुवा र बेसारखेतीतर्फ आकर्षित
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाण्डौ तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ । घिरिङ१ अत्रौलीका रोमनाथ...
दूध र मासुमा आत्मनिर्भर बन्दै बागलुङ
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाण्डौ जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८०७९ को तुलनामा आव २०७९०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो । गत वर्षभन्दा आव २०७९८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका...
सडकमा थुप्रिएको फोहर एक—दुई दिनभित्रै उठ्छ : महानगर
नेपाल फ्ल्यास
साउन ०६, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडोल र धादिङको धुनीबेसीका वासिन्दाले केही दिनअघिदेखि दुर्गन्ध फैलिएको भन्दै फोहर फाल्न अवरोध गरेपछि काठमाण्डौ उपत्यकाका ठाउँठाउँमा फोहर थुप्रिएको थियो । महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
373
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय