बैशाख २१, २०८१, शुक्रबार
               

पहिरोमा परेर बैतडीको पुर्चौडीमा आमा छोराको ज्यान गयो

नेपाल फ्ल्यास
साउन ०८, २०८०

ADVERTISEMENT

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका—२ को भैरुमा पहिरोमा पुरिएर आमा छोराको ज्यान गएको छ । गएराति घरमाभन्दा माथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजन जागरीको ज्यान गएको प्रहरीले जनाएको छ । 

पहिरोमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए 

स्थानीय र प्रहरीको सहयोगमा गोब्बरको उद्धार गरिएको र उहाँको उपचार भइरहेको चौधरीले बताए । 
 

यो पनि