असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहे पनि स्थानीय वायुको कारण देशभर आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
कृषिमा घट्यो गोरुको प्रयोग
नेपाल फ्ल्यास
भदौ २१, २०८०
काठमाडौं । पछिल्लो समय नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ । २०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले...
हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार
नेपाल फ्ल्यास
भदौ २१, २०८०
सङ्खुवासभा । अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको सङ्खुवासभामा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका५ की गर्भवती ३३ वर्षीया विमला राईको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिए । बुधवार बिहान...
अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना बिद्यार्थी एकसाथ बिरामी
नेपाल फ्ल्यास
भदौ २०, २०८०
महोत्तरी ।अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना बिद्यार्थी एकसाथ बिरामी परेका छन । एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछी उनिहरुलाई बर्दिबास अस्पतालका चिकित्सकहरुले आज परिक्षण गरेका थिए । परिक्षणको क्रममा ३ जनालाइ डेंगु प्रमाणित भएतापनी...
बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावितको चेतावनी: असोज १ गतेदेखि फोहर रोक्छौं
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर राखिदै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका प्रभावितले आउँदो असोज १ गतेदेखि पुन फोहोर रोक्ने चेतावनी दिएका छन् । पटक पटक भएका सम्झौता कार्यान्वयनमा नगएपछि अब कार्यान्वयन शुरु नहुन्जेल अवरोध गर्ने गरी निर्णायक आन्दोलन गर्न लागेको सङ्घर्ष...
राष्ट्रपतिबाट कृष्ण मन्दिरको दर्शन
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राष्ट्रपति पौडेल आज पाटन दरबारमा रहेको ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवम् प्रसाद ग्रहण गरेका हुन् । त्यस अवसरमा उनलाई ललितपुर क्षेत्र...
सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । आज काठमाडौंको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भाग लिएर फर्किने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमण गर्ने व्यक्तिबारे...
वर्षाले प्रभावित भयो पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम
नेपाल फ्ल्यास
भदौ १९, २०८०
चितवन । वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुल्चोकबाट गोन्द्राङसम्मको छ लेन सडक निर्माणको काम प्रभावित भएको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ग्राभेलिङ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार...
आजको मौसम
नेपाल फ्ल्यास
भदौ १९, २०८०
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन बिभागले आग्रह समेत गरेको छ । बिभागका अनुसार...
कृषि नेपालका लागि मेरुदण्ड: कृषिमन्त्री
नेपाल फ्ल्यास
भदौ १७, २०८०
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नेपालका लागि मेरुदण्ड भएको बताएका छन् । कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताउदै मन्त्री भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र माथि...
छैटौँ विश्व संस्कृत दिवस आज मनाइँदै
नेपाल फ्ल्यास
भदौ १४, २०८०
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौँ संस्करण आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन सुरु गरिएको हो ।...
आज जनैपूर्णिमा र गाईजात्रा
नेपाल फ्ल्यास
भदौ १४, २०८०
काठमाडौं । आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । तिथिको घटबढका कारण यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर...
अव नमुना बोलपत्रको कागजात नेपाली भाषामा
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाण्डौ । सरकारले अब सार्वजनिक खरिदका नमुना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने उल्लेख गरेको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । खरिद विषय आफैँमा जटिल र...
मौसममा सुधार, बिस्तारै तापक्रम बढ्दै जाने
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । आज देशभरको मौसममा सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । काठमाण्डौमा हिजो पनि घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको मौसम...
बाढीबाट कागबेनीमा एक अर्ब रुपैयाँ बराबरको क्षति
नेपाल फ्ल्यास
भदौ १०, २०८०
मुस्ताङ । गएको साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नगरे पनि एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार पारेको तथ्याङ्कलाई आधार मान्ने हो भने बाढीले कागबेनीमा झन्डै एक अर्ब...
ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न २९० जनाविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाण्डौ प्रधानमन्त्री निवास बालुवाटार वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै चार पूर्वमन्त्रीसहित दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार...
आजको मौसम: बाग्मती, गण्डकी, कोशी र मधेस,प्रदेशका केही क्षेत्रमा बर्षा
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाण्डौ । अहिले बाग्मती, गण्डकी, कोशी र मधेस,प्रदेशका केही क्षेत्रमा बर्षा भइरहेको छ । पछिल्लो तीन घण्टादेखि यी क्षेत्रमा पानी परिरहेको छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशका धेरैजसो ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा बदली भइरहेको मौसम पूर्वानुमान...
कालीमाटीले तोक्यो भारतीय प्याजको मुल्य
नेपाल फ्ल्यास
भदौ ०७, २०८०
काठमाण्डौ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि भारतीय सुकेको प्याजको मूल्य तोकेको छ । आज कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो ।...
महाकाली नदीमा पानीको बहाव उच्च
नेपाल फ्ल्यास
भदौ ०७, २०८०
काठमाण्डौ डडेल्धुरामा महाकाली नदीले सुरक्षा सतर्कताको हद पार गरेको छ । पारिगाउँ मापन केन्द्र डडेल्धुराको जल सतहले सतर्कता तह पार गरेको र पानीको बहाव पनि उच्च क्रममा रहेको बाढी सूचना केन्द्रले जानकारी गराएको छ । महाकाली नदी तटीय क्षेत्रमा बेलुकासम्म...
खुल्यो बेनी–जोमसोम सडक
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ को जलथलेदेखि दुवारी खण्डको सडक आज पाँच दिनपछि सञ्चालनमा आएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्तालगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिरोका कारण ७६...
«
1
2
3
4
5
6
7
8
9
...
371
...
733
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की