बैशाख १७, २०८१, सोमबार
               

आज काठमाडौं महानगरपालिकामा शोक बिदा

नेपाल फ्ल्यास
भदौ २२, २०८०

ADVERTISEMENT

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले आज शोक बिदा दिएको छ ।

महानगरको वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले विज्ञप्ति निकालेर आज शोक बिदा रहेको जानकारी गराएका हुन् । रिजालको हिजो निमोनियाका कारण  निधन भएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि