असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सुन तस्करी प्रकरण: अहिलेसम्म १८ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट झण्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लोपटक हिजो तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका थिए। दावाले हङकङबाट आएको तस्करीको सुन भारत पुर्याउन काठमाडौमा व्यवस्थापकको...
बर्दियामा एक अर्ब रुपैयाँ लगानीमा ‘स्काई ब्रिज’ बन्दै
नेपाल फ्ल्यास
साउन १४, २०८०
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका जोड्ने गरी नेपालको सबैभन्दा लामो स्काई ब्रिज निर्माण गरिने भएको छ । हात्तीसारमनाउ क्षेत्रको झण्डै ३ हजार ५ सय मिटर दूरीमा पर्ने नदी र वन क्षेत्र माथिबाट एक अर्ब...
नारायणगढ–मुग्लिन सडक दिउँसो १ बजेसम्ममा खुलाउने तयारी
नेपाल फ्ल्यास
साउन १४, २०८०
काठमाडौं । पहिरोले अवरुद्ध भएको नारायणगढमुग्लिन सडक दिउँसो १ बजेसम्मा खुलाउने तयारी थालिएको छ । बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा पहिरो खस्दा सडक दुईतर्फी नै ठप्प भएको छ । अहिले पनि पानी परिरहेको र पहिरो...
दुईतर्फी नै खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौं । पहिरोका कारण बन्द भएको नारायणगढमुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ । आज बिहान कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ७ बजे इच्छाकामना गाउँपालिका६ कालीखोलामा...
त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली फुटबल खेल्न भारत प्रस्थान
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको फुटवल टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन भारत गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी...
पलाँतामा मिनी ट्रक दुर्घटना, गम्भीर ५ घाइतेलाई सुर्खेत लगियो
नेपाल फ्ल्यास
साउन १२, २०८०
कालीकोट । पलाता गाउँपालिका२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज शुक्रवार हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो । यस्तै समान्य घाइते भएका तीन जनालाई...
सप्तरीमा एक युवकको शव भेटियो
नेपाल फ्ल्यास
साउन १२, २०८०
सप्तरी । सप्तरीमा एक युवकको शव भेटिएको छ । अर्का एक गम्भीर घाइते भएको अवस्थामा भेटिएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज शुक्रवार बिहान घर नजिकै हिलोमा भेटिएको जिल्ला प्रहरी...
यसरी बन्नेछ चक्रपथको दोस्रो खण्ड
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्कीबसुन्धारा सडक खण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ विस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वरकलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अन्डरपास र ओभरपासको...
मेची राजमार्ग अन्र्तगत फुङलिङ–काबेली खण्डमा पहिरो
नेपाल फ्ल्यास
साउन ११, २०८०
ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङलिङकाबेली खण्डको खोक्से क्षेत्रमा गए राति गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । गए राति झरेको पहिरो पन्छाउन शुक्रवारसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए । पहिरोमा ठूला ठूला...
विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाएका छन् । उनिहरुले आज पाकिस्तानको के२ माउन्टेनको सफल आरोहण गरेका हुन् । सेभेन समिट...
उद्योगलाई विद्युत् दिन परासी क्षेत्रमा पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । नवलपरासी बर्दघाट (सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीय वासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको...
लागुऔषध हेरोइनसहित रुपन्देहीमा चार जना प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन १०, २०८०
भैरहवा । रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका १० का २६ वर्षीय सुनिल थारु, त्यही ठाउँका २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका५ बस्ने १८ वर्षीय प्रतिक थापालाई हिजो पक्राउ गरिएको...
अनुसन्धान निरीक्षक साहको दुर्घटनामा ज्यान गयो
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक २९ वर्षीय वसन्त साहको ज्यान गएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका९ खोरिया टोलमा बाग्मती प्रदेश ०२०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका६ बयलवास घर भएका...
पूर्वी नाकाबाट भित्रियो ५१ करोडको कोदो
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । झापाको पूर्वीनाका काँकडभिट्टाबाट ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको कोदो आयात भएको छ । गएको आर्थिक वर्ष २०७९८० मा भारतबाट काँकडभिट्टा नाका हुँदै १६ हजार ३५ मेट्रिक टन कोदो भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर...
दाङमा बाढीका कारण कयौं घर डुबानमा
नेपाल फ्ल्यास
साउन ०९, २०८०
दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण कयौं घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका घर डुबानमा परेका हुन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेको प्रहरी कार्यालय दाङले...
पाँचथरको फिदिममा जीप दुर्घटना
नेपाल फ्ल्यास
साउन ०९, २०८०
पाँचथर । पाँचथरको फिदिम नगरपालिका२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट तल...
अब कमला नदीमा काठको पुल
नेपाल फ्ल्यास
साउन ०९, २०८०
सिरहा । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा रहेको छ कमला नदी । भौगोलिक रूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम...
बबई, गण्डकी, नारायणी, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढ्यो
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । ती ठाउँका नदी तटीय क्षेत्र तथा सहायक नदी र साना...
सडकको सकस : नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानै बाट बन्द
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । नारायणगढमुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा आज बिहानै पहिरो खसेको हो । पहिरो सडकमै थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला...
रोजगार वृद्धिलाई प्राथमिकता : गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना
नेपाल फ्ल्यास
साउन ०८, २०८०
कास्की । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी शुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
372
...
733
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की