मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राष्ट्रपतिको सवारी हुँदा पैदल हिँड्न पनि अवरोध, प्रहरीले पिट्यो डाक्टर
नेपाल फ्ल्यास
माघ २७, २०७९
राष्ट्रपतिको सवारीको बेलामा सवारी साधन आवागमनमा रोक लगाइनु त सामान्य नै भइसक्यो । तर अब त पैदल आवतजावतमा पनि प्रहरीले निषेध गर्न थालेको छ । शुक्रवार राष्ट्रपतिको सवारीको बेलामा पैदल हिँड्दा एक जना चिकित्सक पिटिएका छन् । राष्ट्रपतिकाे सवारीका क्रममा...
सशस्त्रको डिआइजीमा को को भए सिफारिस?
नेपाल फ्ल्यास
माघ २६, २०७९
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त चार नायव महानिरीक्षक (डिआइजी) का लागि बढुवा सिफारिस निकालेको छ । एकै मितिमा भर्ना भएका चार एसएसपीलाई बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिसको सूचीमा सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र...
संसद् भवन अगाडि शरीरमा आगो लगाएका व्यक्तिको निधन
नेपाल फ्ल्यास
माघ ११, २०७९
काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए । आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था क्रिटिकल अवस्था...
सेताम्ये हिमाल कालापत्थर बन्दै
रासस
माघ ०९, २०७९
सिन्धुपाल्चोक: चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेका हुन् । यसबाट पर्यटकीय गन्तव्यको रूपमा परिचित यहाँको हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन क्षेत्र प्रभावित हुन थालेको छ । ती...
देशभर सामान्य तथा मध्यम वर्षात् हुने
नेपाल फ्ल्यास
माघ ०९, २०७९
काठमाडौं ।मौसम विज्ञान विभागले सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसपालिको हिउँदमा...
विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै
नेपाल फ्ल्यास
माघ ०७, २०७९
माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ब्ल्याक बक्स फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं...
काठमाडौंमा प्रदूषण फेल भएका सवारीलाई चर्को जरिवाना
नेपाल फ्ल्यास
पुस ०१, २०७९
काठमाडाैंमा वातावरण विभागले आजदेखिप्रदूषण जाँचपास नभएका सवारीसाधनहरूलाई कडाइ गर्ने भएको छ । वातावरण विभागले गत २२ मंसिर नै सूचना जारी गरेर १ पुसपछि नियमित जाँच हुने तथा त्यसमा पास नभएका सवारीसाधनलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको...
नि:शुल्क शिक्षाका लागि प्राज्ञिक विद्यार्थीको माग
नेपाल फ्ल्यास
मंसिर २९, २०७९
शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्य र मौलिक हकमा रहेको निःशुल्क शिक्षाको प्रावधानलाई सुनिश्चित गर्नका लागि विद्यार्थी परिषद्ले माग गरेको छ । विहिबार विद्यार्थी परिषद्को केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मार्फत शिक्षा क्षेत्रमा देखिएको व्याप्त राजनीतिक विकृति, शैक्षिक निकायमा दलीय...
के थियो टीकापुर घटनामा अदालतको फैसला ?
नेपाल फ्ल्यास
मंसिर २६, २०७९
सरकारले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन अध्यादेशको तयारी गरिरहेको छ । सरकार बनाउने खेलमा अहिलेसम्म जेलमा रहेका रेशम चौधरीलाई सरकारले खोर बाहिर ल्याउन लागेको हो । हुन पनि सशस्त्र युद्धमा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर खुलेर...
अडिटर्स एसोसिएसनका यस्ता छन् २० बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
मंसिर १८, २०७९
नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैटौं राष्ट्रिय महाधिवेशन पछिको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले कार्यविभाजनदेखि पेसागत मुद्दाहरूमा २० बुँदे प्रस्ताव पारित गरेको छ । अध्यक्ष केदारनाथ पौडेलको सभापतित्वमाकाठमाडौंमा बसेको बैठकमा संगठनको काम प्रभावकारी र परिणाामुखी बनाउने समेतको निर्णय भएो छ ।...
कुठाउँमा अन्तर्वार्ता दिएपछि...
नेपाल फ्ल्यास
कात्तिक २३, २०७९
पाइलट विजय लामालाई उडिरहेको विमानको ककपिटमा अनुमति नलिई अन्तर्वार्ता दिएको अभियोग लागेको छ । ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता (भिडियोग्राफी) दिएको आरोपमा लामामाथि नेपाल वायुसेवा निगमले उडानमा रोक (ग्राउन्डेड) लगाएको हो । नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट...
सन्दीप बलात्कार अभियोग: होला त घटनामा ट्वीष्ट ?
नेपाल फ्ल्यास
असोज २४, २०७९
नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेका कानुन व्यवसायीले बलात्कृत भनिएकी किशोरीको उमेर २ वर्ष घटाइएको दाबी गरेका छन् । ती वकिलहरूले आफूहरूसँग त्यसको प्रमाण भएको र त्यसलाई अदालतमा पेस गर्ने बताएका छन् । सो प्रमाण यथेष्ट भएमा यो प्रकरणले...
मुगुमा पहिरोको पीडा, ८ जनाको लियो ज्यान
नेपाल फ्ल्यास
असोज २४, २०७९
मुगु छाँयानाथ रारा नगरपालिका११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ ।बेपत्ता सबैजनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए...
फोहोर व्यवस्थापनमा नयाँ मोड
नेपाल फ्ल्यास
साउन ०१, २०७९
काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ। फोहोर व्यवस्थानमा यो ऐतिहासिक मोड हुन सक्छ। कुहिने र नकुहिने फोहोरको अलग अलग संकलन गर्नेअभियानमा सबैले साथ दिन महानगरका प्रमुख बालेन साहले अनुरोध गरेका छन्। सामाजिक सञ्जाल...
बुढीगंगामा मतगणनाको तयारी
नेपाल फ्ल्यास
असार २४, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै छ। मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए। वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै बुढीगंगामा हिजो पुनः मतदान गरिएको...
अब निषेधाज्ञा सहज बन्दै, विद्यालय खुल्ने
नेपाल फ्ल्यास
माघ २४, २०७८
आगामी फागुन १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । सीसीएमसीको बैठकले सरकारलाई फागुन १ देखि विद्यालय सञ्चालन गर्न सक्ने जनाएसँगैअब यसको औपचारिक निर्णय गर्न बाँकी छ । त्यसैगरी निजी सवारीमा लगाइएको जोरबिजोर पनि हट्ने भएको छ । त्यसका लागि प्रमुख...
आज सरस्वती पूजा, विद्याकी देवीको पूजा आराधना गरिँदै
नेपाल फ्ल्यास
माघ २३, २०७८
माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा बिहान १०:२३ बजेको साइतमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । यस दिनलाई विद्या, बुद्धि,...
पश्चिमी क्षेत्रमा वर्षात् र हिमपात, मौसम अझै चिसो हुने
नेपाल फ्ल्यास
माघ २१, २०७८
देशका पश्चिमी क्षेत्रका अधिकांश भागमा पानी परेकाे छ । हिमाली तथा उच्च पहाडी भागमा भारी हिमपात भएको छ । काठमाडौं आसपासका डाँडाहरूमा पनि हिउँ परेको दृष्य सजिलै देख्न सकिन्छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश स्थानमा...
नेपालमा पुरुषभन्दा महिला धेरै
नेपाल फ्ल्यास
माघ १२, २०७८
नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना पुगेको छ । पुरुषको तुलनामा महिला ६लाख बढी देखिएको छ ।१० वर्षमा जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक...
सुधारिएन मौसम, वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
माघ ०९, २०७८
मुलुकको मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आइतबार देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
374
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय