बैशाख १३, २०८१, बिहीबार
               

कुठाउँमा अन्तर्वार्ता दिएपछि...

नेपाल फ्ल्यास
कात्तिक २३, २०७९

ADVERTISEMENT

पाइलट विजय लामालाई उडिरहेको विमानको ककपिटमा अनुमति नलिई अन्तर्वार्ता दिएको अभियोग लागेको छ ।

ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता (भिडियोग्राफी) दिएको आरोपमा लामामाथि नेपाल वायुसेवा निगमले उडानमा रोक (ग्राउन्डेड) लगाएको हो ।

नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्याण्डर्ड विभागको निर्देशनमा अपरेसन विभागले उडानमा रोक लगाएको हो । उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नु पहिले नै अनुमति लिनुपर्ने व्यवस्था छ ।

यो पनि